विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप सुरु हुनु अब एक साता भन्दा कम समय बाँकी छ।
२१औँ संस्करणको विश्वकप खेल्नका लागि सहभागि टोलीहरु रसिया प्रस्थान गर्ने क्रम जारी छ। विश्वकप कसले जित्दा भन्ने अड्कलबाजी भइरहेको छ। यसैबीच विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सुरु हुनु एक साता अघि फिफा वरीयता