खस्कियो महिला फुटबलको वरीयता

काठमाडौं – नेपालको महिला फुटबल टिमको फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो । नयाँ वरीयतामा नेपाल १०५ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा छ । […]

सम्बन्धित सामग्री

महिला भलिबलमा मंगोलियालाई हराउँदै नेपाल ११ औं स्थानमा

काठमाडौं- एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाल ११ औं स्थानमा रहेर आफ्नो यात्रा अन्त गरेको छ। शनिबार मंगोलियालाई पराजित गरेसँगै नेपाल १३ देश सहभागी प्रतियोगितामा एघारौं स्थानमा रहन सफल भयो। वरीयता निर्धारणको प्लेअफमा नेपालले मंगोलियामाथि ३-२ को रोमाञ्चक सेटमा जित निकाल्न सफल भयो। पहिलो सेट २५-१७ ले जितेको मंगोलिया त्यसपछि भने सोही लयलाई काय राख्न सकेन। […]

सीता र रुविनाको वरीयता खस्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सीता राना मगरको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याटिङतर्फ रुविना र सीताको वरीयता खस्किएको हो । सीता ७९ औँबाट ८० औँ स्थानमा झरेकी छन् । त्यसैगरी, रुविना ९१ बाट ९२ औँ स्थानमा झरेक...

सीता र रुविनाको वरीयता खस्कियो

काठमाडौँ- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री तथा अलराउन्डर सीता राना मगरको टी-ट्वान्टी अन्तर्राष्ट्रिय वरीयता खस्किएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयता अनुसार ब्याटिङतर्फ रुविना र सीताको वरीयता खस्किएको हो । सीता ७९ औँबाट ८० औँ स्थानमा झरेकी छन् । त्यसैगरी, रुविना ९१ बाट ९२ औँ स्थानमा झरेक...

नेपाली महिला फुटबलको वरीयता खस्कियो

२६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले निकालेको महिला फुटबलको वरीयता अनुसार नेपाल १ स्थान तल झरेको हो । यसअघि १०० औं स्थानमा रहेको नेपाल हाल १०१ औं स्थानमा झरेको छ । दक्षिण एसियाको शीर्ष …

नेपालको महिला फुटबल वरीयता खस्कियो - NepaliPatra

काठमाडौँ। फिफा महिला वरीयतामा नेपालको स्थान खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता एक स्थान घटेको हो।

महिला फुटबलमा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ- विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले आज जारी गरेको महिलाको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । नयाँ वरीयता अनुसार नेपाल १०२ औँ स्थानमा रहेको हो । यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो । दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत छ । भारत ५८ […]

महिला फुटबलमा नेपाल एक स्थान तल झर्‍यो

नयाँ वरीयता अनुसार नेपाल १०२औँ स्थानमा रहेको हो। यसअघि नेपाल १०१औँ स्थानमा रहेको थियो। दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपाल भन्दाअघि भारत छ।...

महिला टिम फिफा वरीयतामा एक स्थान तल

२० साउन, काठमाडौं । नेपाली महिला फुटबल टिम फिफा वरीयतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वाच्च संस्था फिफाले शुक्रबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल १०२ औं स्थानमा झरेको छ । यसअघि नेपाल १०१ औं स्थानमा थियो । दक्षिण एसियामा नेपाल भारतपछि दोस्रो स्थानमा छ । भारत पनि नयाँ वरीयतामा दुई स्थान तल […]

तीन महिला क्रिकेटरको वरीयता यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको महिला टी–२० वरीयतामा तीन नेपाली महिला खेलाडीको वरीयता यथावत् रहेको छ । नेपाली टोलीकी कप्तान रुबिना क्षेत्री, अलराउन्डर सिता राना मगर र कविता कुवँर...

आइसिसी टी–२० महिला वरीयतामा पाँच नेपाली

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार महिलातर्फको टी–२० ब्याटिङ र बलिङतर्फको वरीयता सार्वजनिक गरेको छ । ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय महिला टोलीकी अलराउन्डर सीता रानामगर ५२औँ स्थानमा रहेकी छिन् । उनले...