सुध्रिएन नेपालको फिफा वरीयता

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालको स्थान यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६औं स्थानमा यथावत रहेको हो । दुई महिनाअघि भने नेपाल ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेको थियो । नेपालले यो अवधीमा कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन । दक्षिण एसियाली […]

सम्बन्धित सामग्री

खस्कियो महिला फुटबलको वरीयता

काठमाडौं – नेपालको महिला फुटबल टिमको फिफा वरीयता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो । नयाँ वरीयतामा नेपाल १०५ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा छ । […]

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो । यसअघिको गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा […] The post नेपालको फिफा वरीयता खस्कियो first appeared on Hamro Khelkud.

फिफा वरीयता नेपाल यथावत

९ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६ औं स्थानमा यथावत छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । दुई महिनाअघि भने नेपाल ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेको थियो । नेपालले यो अवधीमा कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन । दक्षिण […]

खस्कियो नेपालको फिफा वरीयता

काठमाडौं : नेपाली फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता खस्किएको हो। नेपाल हाल १७६औँ स्थानमा छ। यसअघि नेपाल १६८औँ स्थानमा थियो। पछिल्लो समय एसिया कप छनोट खेलेको नेपाल सबै खेलमा फराकिलो हार ब्यहोर्दै बाहिरिएको थियो। दक्षिण एसियामा भारत,…

फिफा वरीयतामा नेपाल आठ स्थान तल खस्कियो

बिहीबार सार्वजनिक गरेको नयाँ फिफा वरीयता अनुसार नेपाल एक सय ७६औं स्थानमा छ । नेपाल यसअघि वरीयताको एक सय ६८औं स्थानमा रहेको अहिले आठ स्थान तल खस्किएर एक सय ७६औं स्थानमा पुगेको छ ।

फिफा वरीयतामा ब्राजिल पहिलो, नेपालको एक स्थान खस्कियो

नेपाली राष्ट्रिय फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफा बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६८औं स्थानमा छ । यसअघि नेपाल वरीयताको १६७औं स्थानमा थियो । यस्तै, नेपाल दक्षिण एसियामा भने तेस्रो स्थानमा छ । दक्षिण एसियामा १०६  स्थानमा रहेको भारत पहिलो, १५६ स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छन् । यसैगरी १८७ स्थानमा रहेको भुटान चौँथो, १८८ स्थानमा रहेको बंगलादेश पाँचौं, १९७ स्थानमा रहेको पाकिस्तान छैटौं र २०५ स्थानमा रहेको श्रीलंका स

‘थाइल्याण्डविरुद्धको खेल वरीयता सुधार र एसियन कप छनोटका लागि महत्त्वपूर्ण छ’

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल फिफा वरीयता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरीयतामा सुधार हुने बताएका हुन् । ‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना

नेपालको फिफा वरीयता खस्कियो

काठमाडौं । फिफाले विहीबार सार्वजनिक गरेको नयाँ सूचीअनुसार नेपाली राष्ट्रिय टोलीको वरीयता एक स्थान खस्किएको छ । गत महिना (सेप्टेम्बरमा) १ सय ६८औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेर १ सय ६९ औं स्थानमा पुगेको छ । नेपालले यसबीचमा दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता खेलेर उपविजेता पनि बनेको थियो । तर, फिफा वरीयता […]

फिफा वरीयता क्रममा नेपाल एक स्थान तल झर्‍याे

काठमाडाैं - फिफा वरीयता क्रममा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको वरियतामा नेपाल एक स्थान तल झर्दै १६१औं स्थानमा ओर्लिएको हो । वरीयता क्रममा बेल्जियम शीर्ष स्थानमा छ । अघिल्लो महिनाको वरीयतामा पनि बेल्जियम शीर्ष स्थानमा थियो । विश्व विजेता फ्रान्स दोस्रो स्थानमा छ भने ब्राजिल ...

फिफा वरीयता अनुसार रसिया विश्वकपको कुन समूह सबैभन्दा कठिन? :: Pahilopost.com

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप सुरु हुनु अब एक साता भन्दा कम समय बाँकी छ। २१औँ संस्करणको विश्वकप खेल्नका लागि सहभागि टोलीहरु रसिया प्रस्थान गर्ने क्रम जारी छ। विश्वकप कसले जित्दा भन्ने अड्कलबाजी भइरहेको छ। यसैबीच विश्व फुटबलको सर्वोच्च निकाय फिफाले विश्वकप सुरु हुनु एक साता अघि फिफा वरीयता