काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष फुटबल टोलीको फिफा वरियता खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले बिहीबार जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ७५औं स्थानमा पुगेको हो । यसअघिको गत अप्रिलमा नेपाल १ सय ७४औं स्थानमा रहेको थियो । फिफाले नयाँ वरीयता सार्वजनिक गर्नुअघि नेपालले साफ च्याम्पियनसिपमा […]
The post नेपालको फिफा वरीयता खस्कियो first appeared on Hamro Khelkud.