फिफा वरीयता नेपाल यथावत

९ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १७६ औं स्थानमा यथावत छ । फिफाले बिहीबार सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल यथावत रहेको हो । दुई महिनाअघि भने नेपाल ८ स्थान तल झर्दै १७६औं स्थानमा पुगेको थियो । नेपालले यो अवधीमा कुनै पनि अन्तर्राष्ट्रिय म्याच खेलेको थिएन । दक्षिण […]