काठमाडौं : नेपाली फुटबल टोलीको फिफा वरीयता खस्किएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज जारी गरेको विश्व वरीयतामा नेपालको वरीयता खस्किएको हो।
नेपाल हाल १७६औँ स्थानमा छ। यसअघि नेपाल १६८औँ स्थानमा थियो। पछिल्लो समय एसिया कप छनोट खेलेको नेपाल सबै खेलमा फराकिलो हार ब्यहोर्दै बाहिरिएको थियो।
दक्षिण एसियामा भारत,…