विराट कोहली सर्वोत्कृष्ट क्रिकेटर, टेष्टमा स्मिथ र एशोसिएट्समा रासिद सर्वोत्कृष्ट

माघ ४ – भारतीय क्रिकेट कप्तान विराट कोहली क्रिकेटको वर्ष खेलाडी घोषित भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले क्रिकेटका सबै स्वरुपमा उ...

सम्बन्धित सामग्री

जब क्रिकेट स्टार विराट कोहली आउट भए...

अस्ट्रेलियाका कप्तान पैट कमिंसको २९ औं ओभरको तेस्रो बल स्टम्पमा ठोकियो र उनी प्लेडअन बोल्ड भए। रंगशालानै स्तब्ध भयो र सन्नाटा छायो।...

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ । इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो […]

एक महिनामा कोहि पनि विराट कोहली बन्दैन : कप्तान पौडेल

काठमाडौं, १८ श्रावण । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका छन्। बिहीबार एसीसी इमर्जिङ टिम्स एसिया कप तथा एसिया कपको दुई साता तयारी गरेर श्रीलंकाबाट स्वदेश फर्किएका कप्तान पौडेलले एक मिहनामै कोहिपनि ठूलो खेलाडि बन्न नसक्ने बताएका हुन्। उनले भने, ‘एक महिनामा केहि पनि परिवर्तन हुँदैन। […]

आसिफ शेख र रोहित पौडेलले विराट कोहली र रोहित शर्मालाई पछि पारे !

काठमाण्डाै – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ब्याटर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै खेलाडी सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेको सूचीमा दोस्रो र चौथौ स्थानमा छन् ।सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन भारतका शुभमन गिलले बनाएका छन् । उनले ६ खेलमा ५ सय ६७ रन बनाएका छन् । त्यसपछि दोस्रो नम्बरमा नेपालका आसिफ शेख, तेस्रोमा इङ्ल्यान्डका जस बटलर र चौथोमा नेपालकै कप्तान रोहित पौडेल रहेका छन् । भारतका विराट कोहली पाँचौँ र रोहित ...

सोसल मिडियाबाटै मालामाल खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली अहिले खराब फर्ममा छन् । लगातार दुई वर्ष विराटको ब्याटबाट शतकीय इनिङ्स आएको छैन । मैदानभित्र फ्लप भए पनि उनको आम्दानी घटेको छैन । विराटले सोसल मिडियाबाटै...

विराट कोहली थाके, अब विश्राम लिनुपर्छ : रवि शास्त्री

७ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहली मानसिक रुपमा धेरै थाकेको र उनलाई अब आराम चाहिने धारणा व्यक्त गरेका छन् । अबको ६-७ वर्ष भारतको लागि खेल्ने हो भने अहिले विराटले बिराम लिनुपर्ने शास्त्रीले बताएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका लागि विराटले जम्मा दुई पटक ४० भन्दा […]

शोएब अख्तरले भने, ‘म विराटको ठाउँमा भएको भए कहिल्यै विवाह गर्ने थिइनँ’

विराट कोहली क्रिकेटको कप्तानीबाट हटेको र बोर्ड र उनीबीचको सम्बन्धमाथि प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व क्रिकेट खिलाडी शोएब अख्तरले विराट कोहलीमाथि निश्चित रुपमा प्रदर्शनको दबाब भएको बताएका छन् । विराट कोहली र चयन समितिको निर्णयमाथि आफ्नो प्रतिक्रिया दिँदै पाकिस्तानका पूर्व बलर शोएब अख्तरले उनले १२० सेन्चुरी बनाएपछि मात्रै उनले विवाह गरुन् भन्ने मेरो चाहना थियो ।उनले थपे, ‘यदि म भारतमा भएको भए र मेरो स्टेटस पनि विराट कोहलीको जस्तै भएको भए म कहिले पनि विवाह गर्ने थिइनँ ।’

भारतीय क्रिकेट : विराट कोहली र रोहित शर्माबीच मनमुटाव ? (भिडियो)

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र ब्याट्स्म्यान रोहित शर्माबीच इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट म्याचमा मनमुटावको संकेत पाइने दृश्य देखिएको छ ।  भिडियो हेर्दा रोहितले विराटको कुनै कुरा मन नपराएको जस्तो लाग्छ । रोहित निराश देखिएका थिए र विराटसँग कुरा गर्दै गर्दा हातले अन्तै इशारा गरिरहेका थिए ।  विराट चाहिँ खुशी थिए र मुस्कुराइरहेका देखिन्थे । रोहित टेस्ट टीमको कप्तान बन्न चाहिरहेका छन् । pic.twitter.com/JX7Bml6bZM— Jon | Michael | Tyrion 🌊🌊 (@tyrion_jon) September 2, 2021

भारतले श्रीलंकामा तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

एजेन्सी। भारतीय क्रिकेट टिमले श्रीलंकामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने बताए। श्रीलंका भ्रमणमा भारतले दोस्रो रोजाईको टिम खेलाउने सम्भावना छ। किनकि साउथह्याम्पटनमा हुने न्युजिल्यान्डविरुद्धको टेष्ट च्याम्पियनसिप फाइनल र इङ्ल्यान्डविरुद्ध पाँच खेलको टेष्ट शृंखलाका लागि विराट कोहली नेतृत्वको टिम जुनको सुरुमै इङ्ल्यान्ड जानेछ।

जोए रुट टेस्ट वरीयताको तेस्रो स्थानमा, विराट कोहली पाँचौँमा झरे

काठमाण्डौ – इङ्ग्ल्याण्डका कप्तान जोए रुट टेस्ट क्रिकेट वरीयताको तेस्रो नम्बरमा पुगेका छन् । भारतसँग भएको पहिलो टेस्टमा दोहोरो शतक प्रहार गरेका रुटले भारतका कप्तान विराट कोहलीलाई पछि पार्दै शीर्ष तीनमा पुगेका छन् । रुटको ८८३ रेटिङ प्वाइन्ट छ । भारतका कप्तान विराट कोहली भने वरीयताको पाँचौँ स्थानमा झरेका छन् । कोहलीको ८५२ रेटिङ प्वाइन्ट छ । सन् २०१७ पछि कोहली पहिलो पटक आईसीसी टेस्ट वरीयतामा रुटभन्दा पछि परेका हुन् । वरीयतामा ९१९ रेटिङ प्वाइन्टका साथ न्युजिल्याण्डका केन विलियमसन पहिलो स्थानमा, ८९१ रेटिङ प्वाइन्टका ...