काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ । इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो […]