भारतीय क्रिकेट : विराट कोहली र रोहित शर्माबीच मनमुटाव ? (भिडियो)

भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र ब्याट्स्म्यान रोहित शर्माबीच इंग्ल्यान्डविरुद्धको चौथो टेस्ट म्याचमा मनमुटावको संकेत पाइने दृश्य देखिएको छ ।  भिडियो हेर्दा रोहितले विराटको कुनै कुरा मन नपराएको जस्तो लाग्छ । रोहित निराश देखिएका थिए र विराटसँग कुरा गर्दै गर्दा हातले अन्तै इशारा गरिरहेका थिए ।  विराट चाहिँ खुशी थिए र मुस्कुराइरहेका देखिन्थे । रोहित टेस्ट टीमको कप्तान बन्न चाहिरहेका छन् । pic.twitter.com/JX7Bml6bZM— Jon | Michael | Tyrion 🌊🌊 (@tyrion_jon) September 2, 2021

सम्बन्धित सामग्री

विराट कोहली बने इन्स्टाग्रामबाट सबैभन्दा धेरै कमाउने एसियाली

काठमाडौँ- भारतीय क्रिकेट टीमका पूर्वकप्तान विराट कोहली इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने एसियाली बनेका छन् । उनले एउटा पोस्टबाट औसत ११.४५ करोड भारतीय रुपैयाँ कमाउने गरेको पाइएको छ । इन्स्टाग्राममा पोस्ट गरेर सबैभन्दा धेरै कमाउने समग्र खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । यो सूचीमा फुटबल खेलाडीहरु क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी क्रमशः पहिलो […]

भारतमा कुन क्रिकेट खेलाडीले कति पैसा पाउँछन् ?

नयाँदिल्ली, १३ चैत। बीसीसीआईले वर्ष २०२२–२०२३को लागि भारतीय क्रिकेट खेलाडीको वार्षिक सम्झौताको घोषणा गरेको छ।बीसीसीआईले ‘ए प्लस’समूहमा रहनेलाई सात करोड, ‘ए’मा रहनेलाई पाँच करोड, ‘बी’मा रहनेलाई तीन करोड र ‘सी’मा रहनेलाई एक करोड भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। ‘ए प्लस’ मा रोहित शर्मा,विराट कोहली,जसप्रीत बुमराह र रवीन्द्र जडेजा, ‘ए’मा हार्दिक पाण्डेया,आर अश्विन,मोहम्मद शमी,ऋषभ पन्त र अक्षर पटेल रहेका छन्।

कोहली डक आउट

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली टि२० एसिया कप २०२२ को सुपर फोर खेलमा श्रीलंकाविरुद्ध डक आउट भएका छन् । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको भारतले ४ ओभरमा २ विकेट गुमाउँदै २२ रन बनाएको छ । रोहित शर्मा १० र सूर्यकुमार यादव ३ रनमा अविजित छन् । तीव्र […]

सोसल मिडियाबाटै मालामाल खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान विराट कोहली अहिले खराब फर्ममा छन् । लगातार दुई वर्ष विराटको ब्याटबाट शतकीय इनिङ्स आएको छैन । मैदानभित्र फ्लप भए पनि उनको आम्दानी घटेको छैन । विराटले सोसल मिडियाबाटै...

कोहलीको ६ वर्ष यताकै खराव वरियता

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली ६ वर्ष यताकै कमजोर अवस्थामा पुग्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टेस्ट वरियतामा शीर्ष १० बाट बाहिरिएका छन् । आइसिसीले जारी गरेको नयाँ विश्व टेस्ट वरियतामा कोहली एकै पटक चार स्थान तल खस्किदै १३ औं स्थानमा पुगेको छन् । कोहली २०१६ को नोभेम्बरपछि टेस्टमा शीर्ष १० […]

विराट कोहली थाके, अब विश्राम लिनुपर्छ : रवि शास्त्री

७ वैशाख, काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व प्रशिक्षक रवि शास्त्रीले विराट कोहली मानसिक रुपमा धेरै थाकेको र उनलाई अब आराम चाहिने धारणा व्यक्त गरेका छन् । अबको ६-७ वर्ष भारतको लागि खेल्ने हो भने अहिले विराटले बिराम लिनुपर्ने शास्त्रीले बताएका छन् । जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरका लागि विराटले जम्मा दुई पटक ४० भन्दा […]

फेरि चलेन कोहलीको ब्याटिङ

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली इंग्ल्यान्डविरुद्ध तेस्रो खेलको पहिलो इनिङमा सस्तैमा आउट भएका छन् । लिड्समा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले खराब सुरुवात गरेको छ । खराब सुरुवात गरेको भारतका कप्तान विराट कोहली दोहोरो अंकमा रन जोड्न नपाउँदै आउट हुन पुगे । कोहलीलाई ११ औं ओभरको पाँचौं बलमा तीव्र गतिका बलर […]

कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]

शतकको खडेरीमा कोहलीको नजर

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान तथा वर्तमान समयका विश्व क्रिकेटका एक उत्कृष्ट ब्याट्सम्यान विराट कोहली झण्डै दुई वर्षदेखि शतक विहिन छन् । भारतले अहिले इंग्ल्यान्ड भ्रमणको तयारी गरिरहेको छ । आइसिसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा अघिल्लो महिना न्युजिल्यान्डसँग ८ विकेटले पराजित हुँदै भारत ऐतिहासिक उपाधि जित्नबाट चुकेको थियो । कोहलीको कप्तानीमा भारतले हालसम्म आइसिसी ट्रफी जित्न […]

भारतले श्रीलंकामा तीन एकदिवसीय र पाँच टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने

एजेन्सी। भारतीय क्रिकेट टिमले श्रीलंकामा तीन एकदिवसीय अन्तर्राष्ट्रिय र पाँच ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने भएको छ। भारतीय क्रिकेट बोर्डका अध्यक्ष सौरभ गांगुलीले जुलाईमा श्रीलंकाको भ्रमण गर्ने बताए। श्रीलंका भ्रमणमा भारतले दोस्रो रोजाईको टिम खेलाउने सम्भावना छ। किनकि साउथह्याम्पटनमा हुने न्युजिल्यान्डविरुद्धको टेष्ट च्याम्पियनसिप फाइनल र इङ्ल्यान्डविरुद्ध पाँच खेलको टेष्ट शृंखलाका लागि विराट कोहली नेतृत्वको टिम जुनको सुरुमै इङ्ल्यान्ड जानेछ।