लामो समयपछि मौसम खुलेसँगै आइतवार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौं हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना संक्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस
लमजुङमा चैत अन्तिम सातादेखि लमजुङ महोत्सव २०८० हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले बिहीबार बेसीशहरमा पत्रकार सम्मेलन गरी आगामी २३ चैतदेखि ३ वैशाखसम्म बेँसीसहरको सहजी खेलमैदानमा आठौं लमजुङ...
लमजुङ जिल्लाको सदरमुकाम बेसिशहरमा रहेको लमजुङ अस्पतालमा रक्तसंचार केन्द्र स्थापना भएको छ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले रक्तसंचार केन्द्रकाे उद्घाटन गरेका छन् ।
रक्त सञ्चार केन्द्रको उद्घाटन गर्दै...
लमजुङ – शाहवंशीय राजाहरूको उद्गमस्थलको रूपमा परिचित लमजुङ दरबारको पुनर्निर्माण धमाधम भइरहेको छ । पुरातात्त्विक विभागले जीर्ण अवस्थामा रहेको लमजुङ दरबारको पुनर्निर्माण कार्य २ वर्षमा सक्ने लक्ष्यका साथ निर्माण कार्य सुरु गरेको हो । ०७९ माघ २० गते कालीका मन्दिरमा क्षमा पूजा गरी दरबार भत्काइएको कालीका मन्दिरका पुजारी सोमराज बरालले बताए । उनका अनुसार मन्दिरमा […]
काठमाडौं (हाम्रो खेलकुद) – लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३–१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको ढुकुले […]
लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा उत्कृष्ट भएको हो । स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा धेरै […]
लमजुङ– शाह वंशीय राजाहरूको पहिलो दरबार भएर पनि ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको छ। लमजुङको बेँसीसहर नगरपालिका–३ गाउँशहरस्थित ऐतिहासिक धरोहरका रूपमा रहेको लमजुङ दरबारको प्रवर्द्धन हुन नसक्दा ओझेलमा परेको भन्दै सरोकारवालाहरूले यसको संरक्षण र प्रर्वद्धनमा चासो दिएका छन् । पर्यटकीय गन्तव्यको रुपमा सम्भावना रहेको लमजुङको गाउँशहरस्थित ऐतिहासिक लमजुङ दरबार ओझेलमा परेको भन्दै यसको प्रवर्द्धन गर्न […]
लमजुङमा गण्डकी प्रदेशस्तरीय महोत्सव हुने भएको छ । लमजुङ उद्योग वाणिज्य संघले आगामी २५ चैतदेखि ४ वैैशाखसम्म बेसीशहरको सहजी खेल मैदानमा सातौँ लमजुङ महोत्सव आयोजना गरिने जनाएको छ ।
लमजुङ महोत्सवलाई...
लामो समयपछि मौसम खुलेसँगै आइतबार बिहान लमजुङ बेंसीशहरबाट देखिएको टल्किँदै गरेको लमजुङ हिमाल । यी लगायत दर्जनौँ हिमाल हेर्नकै लागि विदेशी पर्यटकसमेत आउने गरे पनि यतिबेला कोरोना सङ्क्रमणका कारण लामो समयदेखि पर्यटक आएका छैनन् । तस्वीर : रासस