स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरुमध्ये स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा उत्कृष्ट भएको हो । स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकका आधारमा कार्यालयको मूल्याकंन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सबैभन्दा धेरै […]

सम्बन्धित सामग्री

लमजुङमा ७८ जनामा डेंगु संक्रमण

लमजुङ – देशभर डेंगु संक्रमण बढेसँगै पछिल्लो समय लमजुङमा डेंगुको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालय लमजुङका अनुसार ८ सय २० जनाको परीक्षण गर्दा जिल्लामा ७८ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिए तापनि यसको कारणबाट मानवीय क्षति नभएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ। जिल्ला अस्पताल लमजुङका प्रमुख हेमन्त श्रेष्ठका अनुसार डेंगु लाग्नुको मुख्य […]

स्वास्थ्य कार्यालय र स्थानीय तहमा लमजुङ प्रथम

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको कार्यसम्पादन मूल्यांकमा स्वास्थ्यसँग सम्बन्धित लमजुङका २ कार्यालय प्रथम भएका छन् । प्रदेशभित्रका ११ जिल्लामध्ये स्वास्थ्य कार्यालय लमजुङ प्रथम भएको छ ।

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशकै उत्कृष्ट

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनका प्रदेशकै उत्कृष्ट भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले गरेको स्वास्थ्य कार्यक्रमहरुको कार्यसम्पादन मूल्यांकनको आधारमा ११ जिल्लाका स्वास्थ्य कार्यालयहरु मध्ये स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा उत्कृष्ट भएको हो ।स्वास्थ्य निर्देशनालयले गरेको विभिन्न सूचकको आधारमा कार्यालयको मूल्यांकन गर्दा स्वास्थ्य कार्यालय लमजुङ सवैभन्दा धेरै ८३८ अंक प्राप्त गरी प्रदेशकै उत्कृष्ट भएको छ

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशमै उत्कृष्ट

स्वास्थ्य कार्यालय लमजुङ गण्डकी प्रदेशका स्वास्थ्य कार्यालयहरुको मूल्यांकनमा प्रदेशकै उत्कृष्ट भएको छ ।

स्वास्थ्य कार्यसम्पादन मूल्यांकनमा मध्यनेपाल नगरपालिका उत्कृष्ट

लमजुङ– स्वास्थ्य क्षेत्रको कार्य सम्पादनको आधारमा लमजुङका स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका प्रथम भएको छ । स्वास्थ्य कार्यालय लमजुङले आर्थिक वर्ष २०७८/०७९ मा सम्पादित स्वास्थ्य सम्बन्धी गतिविधिहरूका मुख्य सूचकहरूको आधारमा मूल्यांकन गर्दा मध्यनेपाल प्रथम भएको हो । नगरपालिका ८७ दशमलव ६२ अंकका साथ पहिलो भएको स्वास्थ्य कार्यालयका प्रमुख अमर दवाडीले बताए । उनका अनुसार दूधपोखरी गाउँपालिका […]

लमजुङमा कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ४९ लाख राहत

लमजुङ – स्वास्थ्य कार्यालय लमजुङले कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत वितरण गरेको छ। कोरोनाबाट मृत्यु हुनेको परिवारलाई राहत दिने गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यालयले आर्थिक वर्ष ०७८/०७९ मा ४९ लाख रुपैया राहत प्रदान गरेको हो। कार्यालयले कोरोनाबाट मृत्यु भएका ९८ परिवारलाई ५० हजार रुपैयाँका दरले राहत रकम वितरण गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए। […]

लमजुङको खानेपानीमा ७६ प्रतिशत इकोली ब्याक्टेरीया भेटियो

लमजुङ– स्वास्थ्य कार्यालय लमजुङले विभिन्न समयमा १२० वटाको नमुना परीक्षण गर्दा  ९१ वटामा इकोली भेटिएको पाइएको हो । जिल्लाका आठ स्थानीय तहमध्ये ७ स्थानीय तहमा गरिएको परीक्षणमा ७६ प्रतिशत नमुनामा इकोली भेटीएको स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडीले बताए । पानीमा दिसाजन्य पदार्थ मिश्रण हुनुलाई इकोली भनिने उनले बताए । परीक्षणमा जिल्लाका अधिकांश स्थानको पानी […]

मनाङमा बुस्टर खोप

लमजुङ- मनाङमा कोभिड-१९ विरुद्धको ‘बुस्टर’ खोप अभियान सञ्चालन भइरहेको छ । कोभिशिल्ड र भेरोसेलको दोस्रो मात्रा लगाएर ६ महिना पूरा भएका नागरिकका लागि बुस्टर खोप लगाउने कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । मनाङमा कोभिशिल्ड र भेरोसेल खोप उपलब्ध भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले बताए । उनका अनुसार प्राथमिकतामा पर्ने सुरक्षाकर्मी, […]

लमजुङमा स्वास्थ्य कार्यालय स्थापना : लमजुङ र मनाङ कार्यक्षेत्र

लमजुङ– लमजुङको बेसीसहरमा स्वास्थ्य कार्यालय स्थापना गरिएको छ ।  गण्डकी प्रदेशको मातहतमा रहने गरी स्वास्थ्य कार्यालय स्थापना गरिएको हो । बिहीबार स्थापना गरिएको यस कार्यालयको कार्यक्षेत्र लमजुङ र मनाङ तोकिएको छ । प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले बिहीबार स्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र लमजुङक...