लमजुङ एफसीलाई फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लमजुङ फुटबल क्लब (एफसी) ले प्रथम राईनास सेवा समाज खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । गोंगबुस्थित मनाङ मर्स्याङ्दी फुटसलमा शनिबार भएको फाइनलमा ढुकु फुटसललाई ३–१ ले पराजित गर्दै लमजुङ एफसीले उपाधि जित्न सफल भएको हो । उपाधिसँगै लमजुङ एफसीले ६० हजार रुपैयाँ र शिल्ड जितेको छ । दोस्रो भएको ढुकुले […]

सम्बन्धित सामग्री

आयोजक हिमालयन ब्रदर्शलाई फुटसल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – आयोजक हिमालयन ब्रदर्श ग्रुपले लमजुङको सदरमुकाम बेसीशहरमा सञ्चालन उपाधि जितेको छ । प्याब्सन लमजुङलाई ४–० ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । व्यापार व्यवसाय प्रवद्र्धन गर्ने र आपसी सदभाव बढाउने उद्देश्यले कृष्णाष्टमीको अवसरमा हिमालयन ब्रदर्श ग्रुप र मनाङ मर्स्याङ्दी प्रालिले प्रतियोगिताको आयोजना गरेको हो । उपाधिसँगै हिमालयनले नगद १५ […]

प्रथम महिला फुटसल २०७९ को उपाधि कास्कीलाई

लमजुङ ।  लमजुङ सदरमुकाम बेसी हरमा पहिलो पटक ’हाम्रो गोल–महिला हिंसा विरुद्धको बोल’ भन्ने नाराका साथ आयोजना गरिएको प्रथम महिला फुटसल २०७९ को उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । महिला हिंसा विरुद्ध आयोजित प्रतियोगिताको फाइन खेल लमजुङ र कास्कीकाबिच भएको हो । लिगका आधारमा खेलाइएको उक्त प्रतियोगिताको फाइनल खेलमा मिनाङ लाङघाली बेसीसरहलाई ३–० गोलले हराउँदै […]

एक्स–गोर्खालाई महिला फुटसल

बेंसीसहरमा आयोजित पहिलो महिला फुटसल प्रतियोगिताको उपाधि एक्स–गोर्खा कास्कीले जितेको छ । सोमबार फाइनलमा घरेलु टिम मिनाङ लाङ्घाली बेंसीसहर–२ लाई ३–० ले हराउँदै एक्स–गोर्खाले उपाधि जित्यो । लमजुङ फुटसलद्वारा सातबिसेको फुटसल मैदानमा आयोजित महिला फुटसलमा विजेताले ३० हजार र उपविजेताले १५ हजा रुपैयाँ पुरस्कार पाए ।

बेसीशहर नगरपालिकालाई फुटसल उपाधि

लमजुङ (हाम्रो खेलकुद) – बेसीशहर नगरपालिकाले लमजुङ सदरमुकाम बेशीशहरमा सञ्चालन भएको संघ, प्रदेश र स्थानिय तहबीचको फुटसल प्रतियोगिताको उपाधि जितेको छ । लमजुङ फुटसलमा आइतबार भएको फाइनलमा बैंकर्स टिम लमजुङलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गर्दै बेसीशहर नगरपालिकाले उपाधि हात पारेको हो । बेसीशहरले पहिलो र दोस्रो हाफमा समान ५ गोल गरेको थियो । […]