तेह्र खर्ब गुम्यो सेयर बजारमा

काठमाडौं, जेठ २२ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ। यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा […]

सम्बन्धित सामग्री

सेयर बजार आकार हालसम्मकै ठूलो, एकैदिन बने दुई कीर्तिमान

२७ साउन, काठमाडौं । नेपालको धितोपत्र बजारमा सूचीकृत सम्पूर्ण सेयरको कुल मूल्यमा नयाँ रेकर्ड बनेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार बजारमा लगानीकर्ताको कुल सेयर मूल्य (सूचीकृत सबै सेयरको कुल मूल्य) ४५ खर्ब ४१ अर्ब पुगेको …

सेयर लगानीकर्ताले गुमाए एक वर्षमा ९ खर्ब

काठमाडौं, फागुन ३०। सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ […]

फेरि कहिले बढ्छ सेयर बजार ?

२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]

१ वर्षमा सेयर लगानीकर्ताले गुमाए १७ खर्ब

अर्थतन्त्रमा देखिएको मन्दी, बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव सेयर बजारमा पनि देखिएको छ । पूँजी अभाव र ब्याजदर वृद्धिले सेयर बजार लगातार ओरालो झरिरहेको छ । जसले गर्दा एक वर्षको अवधिमा लगानीकर्ताको सम्पत्ति १७ खर्बले घटेको छ ।

साताको सेयर बजार – ३६ अंक घट्यो नेप्से

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३६.१५ अंकले घटेको छ । गत साताको शुक्रबार २०२८ अंकमा रहेको सेयर बजार परिसूचक यो साता उच्च अंकको गिरावटसँगै १९९२ अंकमा आएर रोकिएको हो । यो सातामा नेप्से परिसूचक १.७८ प्रतिशतले खुम्चिएको छ ।यससँगै, नेप्सेको बजार पूँजीकरण २८ खर्ब रुपैयाँ कायम भएको छ । साताको ६ मध्ये ४ कारोबार दिन नेप्से घटेको थियो । दुई कारोबार दिनमा बढेको नेप्से परिसूचक शुक्रबारसम्मको स्थितीमा ३६ अंकभन्दा बढीले घटेको हो । यो साता आइतबार र बुधबार मात्रै बजारमा सुधार आएको थियो ।नेप्से परि

सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपैयाँ गुमाए

पछिल्लो समय निरन्तर ओरालो लागिरहेको सेयर बजारमा लगानीकर्ताले १३ खर्ब रुपियाँ गुमाएका छन् । एक वर्षअघि सेयर बजार उचाइमा पुगेका बेला नेप्सेमा सूचीकृत कम्पनीको बजार पुँजीकरण ४४ खर्ब रुपियाँसम्म पुगेकामा अहिले ३१ खर्बको हाराहारीमा झरिसकेको छ।यसैगरी गत भदौ २ गते ३२२० को बिन्दुलाई छोएको नेप्से परिसूचक अहिले दुई हजारको हाराहारीमा झरेको छ । सोही दिन २१ अर्ब ३१ करोड ३४ लाख रुपियाँको सेयर कारोबार भएकामा अहिले एक अर्ब रुपियाँभन्दा तल झर्न थालेको छ। गत वर्षको भदौमा उत्साहजनक रूपमा उकालो लागेर ३२ स

सेयर बजारमा दोहोरो रेकर्ड, लगानीमा कति जोखिम ?

१० साउन, काठमाडौं । आइतबार सेयर बजार ५४.३१ अंकले बढेर नेप्से परिसूचक ३०५८.६३ मा पुगेर रेकर्ड कायम भएको छ । आइतबार बजार पूँजीकरण ३८ अर्बले बढेर ४२ खर्ब ५४ अर्ब ७५ करोड ३० लाख रुपैयाँ पुगेको छ । लाभांशको आशामा लगानीकर्ताहरु वाणिज्य बैंकको शेयरमा आकषिर्त भएपछि बजारमा उछाल आएको हो । बजारको वृद्धिलाई जानकारहरुले बुलिस […]

आज पनि बढ्यो नेप्से, बजार पुँजीकरण ३२ खर्ब नाघ्यो

काठमाडौं ।  सेयर बजार परिसूचक (नेप्से) आज पनि बढेको छ । ११ दिनदेखिको वृद्धिलाई निरन्तरता दिँदै साताको अन्तिम दिन बिहीबार पनि वृद्धि भएको हो । यो दिन नेप्से परिसूचक २८.८९ अंकले बढेर २ हजार ३ सय ७१ दशमलव ६६ विन्दुमा पुगेको छ । बजारमा आज १ करोड ७२ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ७ अर्ब ३९ करोड पुगेको छ । यो दिनभर १ सय ७६ कम्पनीको कारोबार भएका छन् । कुल कारोबार भएका कम्पनीमध्ये कारोबार हुँदा १ सय ३६ कम्पनीको मूल्य बढेको छ । २८ कम्पनीको मूल्य घट्दा १२ कम्पनीको शेयरमूल्य स्थिर

आज पनि बढ्यो नेप्से, पूँजीकरण झन्डै साढे ३१ खर्ब

काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (सोमबार) पनि बढेको छ । नेप्से परिसूचक सोमबार १७.३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अंकमा पुगेको हो । यो दिन १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ । बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा यो दिन १ सय १० कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनको मूल्य स्थिर रहेको छ । यो दिन १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छ । सबैभन्दा धेर