काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज (सोमबार) पनि बढेको छ । नेप्से परिसूचक सोमबार १७.३१ विन्दुले बढेर २ हजार ३ सय ३२ दशमलब ३२ अंकमा पुगेको हो । यो दिन १ करोड ५५ लाख कित्ता शेयर खरिद बिक्री हुँदा कूल ६ अर्ब ३१ करोडको कारोबार भएको छ । बजारमा १ सय ७६ कम्पनीको कारोबार हुँदा यो दिन १ सय १० कम्पनीको मूल्य बढेको छ । ५३ कम्पनीको मूल्य घट्दा १३ कम्पनको मूल्य स्थिर रहेको छ । यो दिन १८ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सबैभन्दा बढी वृद्धि छिमेक लघुवित्त वित्तीय संस्थाको छ । सबैभन्दा धेर