सेयर लगानीकर्ताले गुमाए एक वर्षमा ९ खर्ब

काठमाडौं, फागुन ३०। सेयर लगानीकर्ताले एकै वर्षमा सेयर बजारबाट झण्डै नौ खर्ब गुमाएका छन् । गत वर्षको माघदेखि चालू आर्थिक वर्षको माघसम्ममा लगानीकर्ताले यो रकम गुमाएका हुन् । पछिल्लो महिनाहरुमा सेयर बजारमा भएको निरन्तर गिरावटका कारण लगानीकर्ताले ठूलो रकम गुमाएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार गत माघ मसान्तमा सेयर बजार पुँजीकरण ३० खर्ब ६१ […]

सम्बन्धित सामग्री

१० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाए

पछिल्लो १० वर्षमा ३६ हजार आप्रवासीले डुबेर ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ।  भएको बताएको छ। १० वर्षमा डुबेर मृत्यु हुने आप्रवासीको सङ्ख्या पछिल्लो पुगेको छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संठन (आईओएम) ले एक दशकमा रेकर्ड गरेका ६४ हजार आप्रवासीको मृत्युमध्ये करिब ६० प्रतिशत डुबेरसँग सम्बन्धित भएको जनाएको हो। समुद्रमा भएका ती मृत्युमा २७ हजारभन्दा धेरै मृत्यु भूमध्यसागरमा भएका छन् । उत्तरी अफ्रिकादेखि दक्षिणी युरोपसम्म पुग्ने प्रयास गर्ने धेरै आप्रवासीले धेरै वर

वैदेशिक रोजगारीका क्रममा १५ वर्षमा मकवानपुरका १९३ जनाले गुमाए ज्यान

१२ चैत, हेटौंडा । परिवारको खुशी र सुखी जीवन खोज्दै वैदेशिक रोजगारीमा होमिएका मकवानपुरका युवाहरूमध्ये केहीले उतै ज्यान गुमाउने क्रम रोकिएको छैन । पछिल्लोपटक २१ माघ २०८० मा मकवानपुरगढीका एक युवकले मलेसियामा ज्यान गुमाए । घरको कमजोर आर्थिक अवस्था उकास्न मलेसिया पुगेका थिए, मकवानपुरगढी–५ का माधव ढुंगाना । घरको जेठो छोराको जिम्मेवारी काँधमा बोकेर २५ […]

सावधान ! न्यानोको सुरमा ज्यान जाला

६ वर्षमा निस्सासिएर ५० जनाले गुमाए ज्यान, सचेत रहन प्रहरीको आग्रह - वर्षासँगै जाडो बढेपछि डडेल्धुरा अमरगढी नगरपालिका मालमका ६० वर्षीया धौलादेवी दियाल र २६ वर्षीया पुनम दियालले कोठाभित्र माकल बाले ।...

भयावह बन्दै बालबालिकाको आत्महत्या : पाँच वर्षमा ३ हजार ८०० ले गुमाए ज्यान

काठमाडौं : पछिल्लो पाँच वर्षमा नेपालमा तीन हजार ७९० बालबालिकाले आत्महत्या गरेका छन्। यसरी हेर्दा हरेक दिन सरदर दुई बालबालिकाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ। यो वर्षको ९ महिनामा २६६ बालक तथा ५२९ बालिकाले मृत्युको बाटो अँगालेको देखिन्छ।२०७५-७६ मा १८९ बालक र २७० बालिकाले आत्महत्याको बाटो समातेका छन्। ०७६/७७ मा २५२  बालक र ४०९ बालिका, ०७७/७८ मा २९४ बालक र ४७० बालिका छन्।  यस्तै, ०७८/७९ को तथ्यांकमा २५३ बालक र ४५६  बालिकाले आत्महत्या गरेका छन्।हरेक वर्ष यसरी बालबालिकाहरू

तुइनबाट खसेर ६५ वर्षमा ६४ ले गुमाए ज्यान

दार्चुला, वैशाख १० । नेपाल–भारतबीचको सीमानदी महाकालीमा तुइनबाट खसेर एक जना नेपाली नागरिकको ज्यान गएको छ। दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ का ४५ वर्षीय सिन्दलसिंह भण्डारीको तुइनबाट खसेर मृत्यु भएको हो। तुइनबाट खसेर मृत्यु भएको यो पहिलो घटना होइन। पछिल्ला ६५ वर्षमा दार्चुलाका मात्रै ६४ जना यसरी नै महाकालीमा बिलाएका छन् तर तीमध्ये तीन जनाको मात्रै […]

दश वर्षमा चट्याङ लागेर नेपालमा ९०१ जनाले गुमाए ज्यान

काठमाडौं, १४ चैत। पछिल्लो १० वर्षमा चट्याङ लागेर देशभर ९०१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७० बैशाख १ गतेदेखि २०७९ चैत्र ७ गतेसम्मको अवधिमा चट्याङ लागेर उनीहरुको मृत्यु भएको हो। उक्त अवधिमा चट्याङका २ हजार २८० घटनाहरु रेकर्ड गरिएको छ। चट्याङ लागेर २ हजार ५४५ जना घाइते भएको प्राधिकरणले जनाएको छ।

सावधान ! न्यानो खोज्दा ज्यान जाला

पाँच वर्षमा मुलुकभर ४७ जनाले निसास्सिएर ज्यान गुमाए, हरेक वर्ष निसास्सिएर मर्नेको संख्या बढ्दै गएको प्रहरी तथ्यांक ०७४/७५ मा सात, ०७५/७६ मा १०, ०७६/७७ मा १४, ०७७/७८ मा सात, ०७८/७९ मा सात...

एक वर्षमा करेन्ट लागेर १२ जनाले ज्यान गुमाए

काठमाडौँ,१९ साउन । लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८÷७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । […]

साउदीमा एक वर्षमा २२४ जना श्रमिकले ज्यान गुमाए, ३४ महिलाको उद्धार

साउदी अरबमा रोजगारीमा गएका नेपाली श्रमिकमध्ये पछिल्लो एक वर्षमा मात्र २२४ जनाले ज्यान गुमाएका छन् । सन् २०२१ मा २२४ नेपालीले दुर्घटनालगायत विविध कारणले ज्यान गुमाएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । ज्यान गुमाएकामध्ये १८९ जनाको शव स्वदेश ल्याइएको छ भने ३५ जनाको साउदीमै अन्तिम संस्कार गरिएको छ ।दूतावासका अनुसार मृतक नेपालीले मृत्यु हुनुअघि पाउनुपर्ने ३३ लाख ८२ हजार ६६८ साउदी रियाल प्राप्त गरी स्वदेश पठाएको छ । विभिन्न समयमा सडक दुर्घटनामा परी ज्यान गुमाएका २०४ जना नेपाली श्रमिकको ब्लडमनीसम्

प्रदेशका मन्त्रालयमा टिक्दैनन् सचिव, एउटै मन्त्रालयमा चार वर्षमा नौ सचिव फेरिए

गत कार्तिक पहिलो साता अविरल वर्षासँगैको बाढीपहिरोले सुदूरपश्चिममा ३७ जनाले ज्यान गुमाए। घर पुरिएर १७ जना बेपत्ता हुनुका साथै कैयौं परिवार विस्थापित भए। प्राकृतिक विपद्बाट ठूलो मानवीय र भौतिक क्षति...