९९ चोकभित्रै दर्जनौं सम्पदा अलपत्र

भक्तपुर: भक्तपुर दरबार क्षेत्रस्थित तलेजुको ९९ चोकभित्रै दर्जनौं सम्पदा अलपत्र परेका छन्। तलेजुको ९९ चोकमध्ये एक महत्वपूर्ण द्वेयमाजु

सम्बन्धित सामग्री

सम्पदा पुनर्निर्माणमा सकस

भूकम्प गएको सात वर्ष बित्दा पनि एक सय ३९ वटा महत्वपूर्ण ऐतिहासिक सम्पदा पुनर्निर्माण अघि बढ्न सकेको छैन । पुनर्निर्माण नहुँदा राजधानीदेखि विभिन्न जिल्लामा रहेका ऐतिहासिक सम्पदा अलपत्र छन् ।  भूकम्पले क्षति...

सुदूरपश्चिममा नेता ठेकेदारको मनपरी, वर्षौंसम्म अलपत्र छन् योजना

१३ भदौ, काठमाडौं । ‘भीमबहादुर साउँद ऐतिहासिक अछाम दरबारका ठेकेदार हुन् । यो दरबार अछामी जनताको साझा सम्पदा हो वा यो दरबार ठेकेदार भीम साउँदको हो ? जनता जान्न चाहन्छन् ।” केही दिनअघि निर्माणाधीन मंगलसेन दरबारको भित्तामा टाँसिएको व्यानरमा माथिको हरफ लेखिएको थियो । सशस्त्र द्वन्द्वका समयमा २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को […]

हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

काठमाडौं, साउन २६ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए । समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको […]

बजेट अभावमा ऐतिहासिक सम्पदा अलपत्र

पाँच वर्षअघि भूकम्पले भत्काएका कतिपय ऐतिहासिक सम्पदाको अझै पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणबाट बजेट प्राप्त नहुँदा ती सम्पदाको पुनर्निर्माण हुन नसकेको गुठी संस्थानले जनाएको छ । पुनर्निर्माण हुन नसकेका काठमाडौँ उपत्यकाभित्रकै कतिपय सम्पदा छन् । काठमाडौँ खिचापोखरीस्थित रणमुक्तेश्वर अझै बन्न सकेको छैन । त्यसैगरी राजधानीको केन्द्रमा रहेको टुँडिखेलस्थित महाङ्काल मन्दिरको पनि पुनर्निर्माणको अत्तोपत्तो छैन । वसन्तपुरको नौतले मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगे पनि नजिकै रहेको कुमारीघर टेकोकै भरमा अडिएको छ । पुनर्निर्माण हुन नसकेका सम्पदामा भक्तपुर न्यातपोल छेउको जङ्गम मठ र कालमोचनस्थित जङ्गहिरण्य हेमनारायणको चौघेरा सत्तल पनि पुनर्निर्माण हुन नसकी बेहाल अवस्थामै छ ।

सम्पदा बस्तीकै सडक अलपत्र

ललितपुर महानगरपालिकास्थित खोकना सम्पदा बस्तीको मुख्य सडक नै केही वर्षदेखि अलपत्र परेको छ । सात वर्षअघि

अवैध इँटाभट्टाका कारण नासिँदै पाँचखालका लिच्छविकालीन सम्पदा

काभ्रेपलाञ्चोक । बषौँदेखि संरक्षण अभावमा लिच्छबिकालिन सम्पदा अलपत्र बन्दै गएका छन । सम्बन्धित निकायको बेबास्ताका ,अबैध रुपमा स्थापना भएका ईट्टाभट्टा...

भूकम्पले ढालेका सम्पदा उठाउन किन ढिलाई ?

वैशाख १२ – भूकम्पको तीन वर्ष बितिसक्दा पीडितको घर मात्रै होइन, सम्पदा बनाउने काम पनि अलपत्र छ । धरहरा, रानीपोखरी, काष्ठमाण्डपलगायतका ऐतिहासिक सम...

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ ।

सम्पदा अलपत्र

भक्तपुर नगरपालिका–५ काँल्हाचा (कालीघाट तीर्थ) स्थित मल्लकालीन गणेश, हनुमान, चतुर्बाहु नारायण, जलहरीसहितको चतुर्बाहु नारायणको मूर्ति अलपत्र छरिएका छन् ।