१३ भदौ, काठमाडौं । ‘भीमबहादुर साउँद ऐतिहासिक अछाम दरबारका ठेकेदार हुन् । यो दरबार अछामी जनताको साझा सम्पदा हो वा यो दरबार ठेकेदार भीम साउँदको हो ? जनता जान्न चाहन्छन् ।” केही दिनअघि निर्माणाधीन मंगलसेन दरबारको भित्तामा टाँसिएको व्यानरमा माथिको हरफ लेखिएको थियो । सशस्त्र द्वन्द्वका समयमा २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को […]