टेकुदेखि थापाथलीसम्म बागमती किनारको 'सम्पदा मार्ग' अलपत्र, मेयरको प्राथमिकतामै परेन :: BIZMANDU.COM

काठमाडौं ।जनप्रतिनिधीहरुले चासो नदिँदा निर्माणाधीन सम्पदा मार्ग ओझेलमा परेको छ। काठमाडौं महानगरपालिकाले टेकुको बागमती र विष्णुमतीको दोभानदेखि थापाथली कालमोचन

सम्बन्धित सामग्री

अन्यत्र बसोबासको व्यवस्था भए थापाथली छाड्न तयार छौँ : सुकुम्बासी

काठमाडौं : थापाथलीस्थित बागमती किनारका सुकुम्बासीले अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको ठाउँ छाड्न तयार भएको बताएका छन्।दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका सुमन चौधरीले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती किनार छाड्न तयार रहेको बताए। ‘अर्को व्यवस्था हुँदो हो त यहाँ सुकुम्बासी भइ बस्न कस्लाई पो रहर हुन्थ्यो र?', उनले भने, ‘सरकारले अन्यत्र व्यवस्था गरिदिए हामीलाई यो स्थान छाड्न सजिलो हुन्थ्यो।’उनीसँगै सुकुम्बासी बस्तीमा लाम

थापाथली बस्ती विवाद : आन्दोलन हिंसात्मक बनेपछि पछि हट्यो महानगर

आन्दोलन हिंसात्मक बनेपछि काठमाडौं महानगर पछि हटेको छ। सोमबार बिहान डोजर लिएर बस्ती हटाउन पुगेपछि बागमती करिडोरका सुकुमबासी बस्तीमा झडप भएको थियो। महानगरको टोलीविरुद्ध बस्तीवासीहरू घरेलु हतियारसहित प्रतिकारमा उत्रिएका थिए।  महानगर पछि हटेसँगै अहिले...

बागमती किनारका अनधिकृत संरचना हटाइयो

काठमाडौँ– काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथली बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर लगाएको छ । शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो । यसअघि बागमती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो । बागमती किनारमा रहेका अनधिकृत […]

थापाथली क्षेत्रमा महानगरले चलायो डोजर

काठमाडौं :  काठमाडौं महानगरपालिकाले थापाथली क्षेत्रमा अनधिकृत संरचना हटाउन सुरु गरेको छ। महानगरले शुक्रबार  थापाथली क्षेत्रमा रहेका अनाधिकृत संरचनामा डोजर चलाई हटाएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए।अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको समन्वयमा थापाथलीदेखि युएन पार्कको पुल  क्षेत्रको (सुकुम्बासी बस्ती नजिकै) निर्माण भएका अनधिकृत संरचना  हटाएको हो। सो क्षेत्रमा निर्माण भएको क्रियापुत्री भवन, ओम शान्तिको भवन, रुद्रेश्वर मन्दिरको

बागमती किनार अतिक्रमणको चपेटामा

काठमाडौं, माघ २० । । बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग(यो तर खाली भने भएनन् । समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र […]

बागमती किनार अतिक्रमण, संरचना हटाउन सूचना जारी

बागमती नदी किनारका सुकुम्बासी बस्ती तथा अस्थायी संरचना खाली गर्न सूचना गरिए पनि बस्ती भने हटेका छैनन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले माघ १७ गतेसम्म गुह्येश्वरीदेखि थापाथली पुलसम्मको नदी किनारका अस्थायी संरचना खाली गर्न सूचना त ग-यो तर खाली भने भएनन् ।समितिले विगत १२ वर्षदेखि अस्थायी संरचना र बस्ती हटाउन यस्तै सूचना जारी गर्दै आएको छ । नदी किनारको जग्गा खाली गर्न बस्तीमा डोजर लगाएर भत्काउने काम पनि भएको थियो तर बस्ती भने थप विस्तार हुँदै आयो । डा. बाबुराम भट्टराई प्रधानमन्त्र

बागमती नदी किनारामा बनेका अनधिकृत संरचना हटाउन सार्वजनिक सूचना जारी

काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्था...

बागमती नदी किनारामा बनेका अनधिकृत संरचना हटाइने

काठमाडौंको गुह्येश्वरीदेखि थापाथली पुलसम्मको बाग्मती नदी र सडकबीचको किनारामा दुवैतर्फ अनधिकृत रुपमा बनेका स्थायी तथा अस्थायी संरचना हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।समितिले ती नदी किनारा छेउमा रहेका सुकुम्बासी बस्तीबाहेकका स्थायी संरचना हटाउन सात दिने र अस्थायी संरचना हटाउन तीन दिने सार्वजनिक सूचना शनिबार जारी गरेको हो […]

२१० वर्षकाे इतिहास बाेकेकाे थापाथलीको रातो पुल

नेपालमा पक्की पुलको इतिहास भने भीमसेन थापाको पालामा थापाथलीको बागमती नदीमाथि बनाइएको काठे पुललाई लिने गरिन्छ । १८६८ सालमा बनाइएको थापाथली कुपण्डोलबीचको बागमती नदीको पुल नै नेपालको पहिलो पक्की पुल हो

बागमती सुधार आयोजनाः धाप ड्याम निर्माण कार्य ९५ प्रतिशत सम्पन्न

काठमाडौं। सहरी विकास मन्त्रालयले बागमती नदीमा सुख्खायाममासमेत न्यूनतम बहाब कायम राख्ने उदेश्यले निर्माण सुरु गरेको धाप ड्याम निर्माण कार्य ९५ प्रतिशत सम्पन्न भएको बताएको छ। बागमती सुधार आयोजना अन्तर्गत धाम ड्याम निर्माण गरिएको हो। थापाथली पुलदेखि बल्खुसम्म बागमती नदीको किनारमा नदी सौन्दर्यीकरण तथा वातावरणीय सुधार सम्बन्धी निर्माण कार्य ५४ प्रतिशत सकिएको मन्त्रालयले जानकारी दिएको छ।