सम्पदा अलपत्र

भक्तपुर नगरपालिका–५ काँल्हाचा (कालीघाट तीर्थ) स्थित मल्लकालीन गणेश, हनुमान, चतुर्बाहु नारायण, जलहरीसहितको चतुर्बाहु नारायणको मूर्ति अलपत्र छरिएका छन् ।

सम्बन्धित सामग्री

सम्पदा पुनर्निर्माणमा सकस

भूकम्प गएको सात वर्ष बित्दा पनि एक सय ३९ वटा महत्वपूर्ण ऐतिहासिक सम्पदा पुनर्निर्माण अघि बढ्न सकेको छैन । पुनर्निर्माण नहुँदा राजधानीदेखि विभिन्न जिल्लामा रहेका ऐतिहासिक सम्पदा अलपत्र छन् ।  भूकम्पले क्षति...

सुदूरपश्चिममा नेता ठेकेदारको मनपरी, वर्षौंसम्म अलपत्र छन् योजना

१३ भदौ, काठमाडौं । ‘भीमबहादुर साउँद ऐतिहासिक अछाम दरबारका ठेकेदार हुन् । यो दरबार अछामी जनताको साझा सम्पदा हो वा यो दरबार ठेकेदार भीम साउँदको हो ? जनता जान्न चाहन्छन् ।” केही दिनअघि निर्माणाधीन मंगलसेन दरबारको भित्तामा टाँसिएको व्यानरमा माथिको हरफ लेखिएको थियो । सशस्त्र द्वन्द्वका समयमा २०५८ फागुन ४ गते तत्कालीन नेकपा (माओवादी) को […]

हनुमानढोका क्षेत्रका २४ संरचना सम्पन्न, २१ निर्माणाधीन, २२ अलपत्र

काठमाडौं, साउन २६ । भूकम्पले ध्वस्त र क्षतिग्रस्त हनुमानढोका दरबार क्षेत्रका सबै सम्पदा पुनःनिर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने भएको छ । हनुमानढोका संग्रहालय विकास समितिका अनुसार सो क्षेत्रमा ८४ सम्पदामध्ये केही पूर्णरूपमा ध्वस्त र केही क्षतिग्रस्त भएका थिए । समितिका कार्यकारी निर्देशक सन्दीप खनालले हालसम्म २४ वटा पुनःनिर्माण सम्पन्न भएका, २१ वटा पुनःनिर्माणको […]

बजेट अभावमा ऐतिहासिक सम्पदा अलपत्र

पाँच वर्षअघि भूकम्पले भत्काएका कतिपय ऐतिहासिक सम्पदाको अझै पुनर्निर्माण सुरु भएको छैन । पुनर्निर्माण प्राधिकरणबाट बजेट प्राप्त नहुँदा ती सम्पदाको पुनर्निर्माण हुन नसकेको गुठी संस्थानले जनाएको छ । पुनर्निर्माण हुन नसकेका काठमाडौँ उपत्यकाभित्रकै कतिपय सम्पदा छन् । काठमाडौँ खिचापोखरीस्थित रणमुक्तेश्वर अझै बन्न सकेको छैन । त्यसैगरी राजधानीको केन्द्रमा रहेको टुँडिखेलस्थित महाङ्काल मन्दिरको पनि पुनर्निर्माणको अत्तोपत्तो छैन । वसन्तपुरको नौतले मन्दिर पुनर्निर्माणको अन्तिम चरणमा पुगे पनि नजिकै रहेको कुमारीघर टेकोकै भरमा अडिएको छ । पुनर्निर्माण हुन नसकेका सम्पदामा भक्तपुर न्यातपोल छेउको जङ्गम मठ र कालमोचनस्थित जङ्गहिरण्य हेमनारायणको चौघेरा सत्तल पनि पुनर्निर्माण हुन नसकी बेहाल अवस्थामै छ ।

सम्पदा बस्तीकै सडक अलपत्र

ललितपुर महानगरपालिकास्थित खोकना सम्पदा बस्तीको मुख्य सडक नै केही वर्षदेखि अलपत्र परेको छ । सात वर्षअघि

अवैध इँटाभट्टाका कारण नासिँदै पाँचखालका लिच्छविकालीन सम्पदा

काभ्रेपलाञ्चोक । बषौँदेखि संरक्षण अभावमा लिच्छबिकालिन सम्पदा अलपत्र बन्दै गएका छन । सम्बन्धित निकायको बेबास्ताका ,अबैध रुपमा स्थापना भएका ईट्टाभट्टा...

भूकम्पले ढालेका सम्पदा उठाउन किन ढिलाई ?

वैशाख १२ – भूकम्पको तीन वर्ष बितिसक्दा पीडितको घर मात्रै होइन, सम्पदा बनाउने काम पनि अलपत्र छ । धरहरा, रानीपोखरी, काष्ठमाण्डपलगायतका ऐतिहासिक सम...

ठेकेदार गायव हुँदा पुनर्निर्माण अलपत्र

ठेकेदारले काम नगर्दा ललितपुरको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अलपत्र परेको छ । ठेक्का पाएको एक वर्ष हुँदा पनि ठेकेदार काममा नआएपछि दरबार क्षेत्रमा अवस्थित राधाकृष्ण मन्दिर पुनर्निर्माण अलपत्र परेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत मन्दिर पुनर्निर्माणको ठेक्का विनायक राम निर्माण कन्सट्रक्सन प्रालिलाई दिइएको थियो । ठेक्काको लागत चार करोड रूपैयाँ छ ।

९९ चोकभित्रै दर्जनौं सम्पदा अलपत्र

भक्तपुर: भक्तपुर दरबार क्षेत्रस्थित तलेजुको ९९ चोकभित्रै दर्जनौं सम्पदा अलपत्र परेका छन्। तलेजुको ९९ चोकमध्ये एक महत्वपूर्ण द्वेयमाजु