डेडिकेटेड विवादमा उद्योगको काटिएको लाइन अझै जोडिएन

२५ पुस, काठमाडौं । मन्त्रिपरिषद्ले डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धी विवाद समाधानका लागि छानबिन आयोग गठन गर्ने र उद्योगहरुको काटिएको लाइन तत्काल जोड्न निर्देशन दिने निर्णय गरे पनि नेपाल विद्युत् प्राधिकरणले बुधबार कुनै पनि उद्योगको लाइन जोडिदिएन । मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर आइनपुगेकाले प्राधिकरणलाई लाइन जोड्न निर्देशन दिन नपाएकाले लाइन जडान हुन नसकेको ऊर्जा मन्त्रालयका प्रवक्ता […]

सम्बन्धित सामग्री

डेडिकेटेड र टङ्कलाइन समस्याको दीर्घकालीन समाधानमा जोड

नेपाल उद्योग वाणिज्य महासङ्घले डेडिकेटेड र टङ्कलाइन विवाद समाधान गर्न सकारले छानबिन समिति गठन गरेकामा त्यसको स्वागत गरेको छ । महासङ्घले आज एक विज्ञप्ति निकालेर आफ्नो अनुरोधअनुसार डेडिकेटेड र ट्रङ्कलाइन विवाद समाधान गर्न गठित छानबिन समितिले समस्याको दीर्घकालीन समाधान पहिल्याउनुपर्नेमा जोड दिएको छ । “विगतमा उद्योगमा जडित डेडिकेटेड र ट्रङ्कलाइनको भुक्तानीसम्बन्धी विवाद टुङ्गोमा नपुग्दै उद्योगहरुको …

ट्रंक तथा डेडिकेटेड लाइन विवादमा पछि हट्यो सरकार

ट्रंक तथा डेडिकेटेड लाइन विवादमा विद्युत् बक्यौता नतिर्ने उद्योगको विद्युत् लाइन काट्न निर्देशन दिएका प्रधानमन्त्री पुष्पकमल दाहाल पछि हटेका छन्।...

‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’ विवाद समाधान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ : नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन विवादका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग आज (शुक्रवार) छलफल गरेका हुन्। उनीहरूले कानुनी व्यवस्थाअनुरुप विवाद समाधान गर्न आग्रह गरेका छन्।परिसङ्घले विद्युत् भार कटौतीको समयमा प्राधिकरणको विद्युत् डेडिकेटेड फिडर तथा ट्रङ्कलाइनबाट उपभोग गरी उद्योग प्रतिष्ठान सञ्चालन गरेको भनिएका उद्योगहरुक

कसरी टुंगिएला डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद ?

सरकारी निकायहरू एक–आपसमा समन्वयन नगरी आफ्नै ढंगले अघि बढ्दा डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल बक्यौता विवाद झन् लम्बिने र पेचिलो हुने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत्...

डेडिकेटेड बक्यौता विवाद टर्‍यो

काठमाडौं । तत्कालको लागि डेडिकेटेड तथा ट्रंकलाइनको विवाद हटेको छ । डेडिकेटेड तथा ट्रंकलाइन नतिर्नेको लाइन काट्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेपछि विवाद पुनः सुरू भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याको निक्र्यौल नभएसम्मका लागि लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएपछि तत्कालका […]

किड्नी डेडिकेटेड अत्याधुनिक ‘प्रथम प्याथोलोजी ल्याब’ सञ्चालनमा

काठमाडौंको पानीपोखरीमा किड्नी डेडिकेटेड ‘अत्याधुनिक प्रथम प्याथोलोजी ल्याब’ शुरु भएको छ ।

धागो उद्योगले डेडिकेटेड लाइनको महशुल नतिर्ने

नेपाल धागो उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल तिर्न नसकिने जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले २४सै घण्टा विद्युत्को प्रयोग उद्योगले नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने जनाएको हो ।विद्युत् महशुल आयोगले बोर्डको १०३औँ बैठकबाट २४सै घण्टा विद्युत् आपूर्ति गरे ६० प्रतिशत महशुल […]

डेडिकेटेड लाइनको महसुलबारे छलफल गर्न प्राधिकरणले बोलायो उद्योगी

१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउन पहल थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के […]

कोभिड डेडिकेटेड अस्पतालहरूका लागि स्वास्थ्यकर्मी माग

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बिरामी उपचारका लागि कोभिड डेडिकेटेड अस्पतालहरुलाई स्वास्थ्यकर्मी माग गरेको छ । स्वास्थ्य मन्त्रालयले सूचना जारी गर्दै इच्छुक डाक्टर, नर्सलाई निवेदन दिन आग्रह गरेको हो । स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाले एमडी इन्टरनल मेडिसिन, क्रिटिकल केयर स्पेसलिष्ट, एनेसथेसियोलोजिष्ट, मेडिकल अफिसर र स्टाफ नर्सलाई स्वास्थ्यकर्मीको पुलमा समावेश अनुरोध गरेको छ । आइसिएस कमाण्ड सिस्टमको बैठकले डेडिकेटेड अस्पतालले निश्चित समयका लागि स्वास्थ्यकर्मी म

डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन ध्यानाकर्षण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा क्रियाशिल विभिन्न तीन कर्मचारी सङ्गठनले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल उठाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन् । प्राधिकरणका कामय मुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई आज एक ध्यानाकर्षण पत्र बुझाउँदै उनीहरुले विद्युत् भार कटौतीको समयमा डेडिकेटेड र ट्रङ्क लाइनमार्फत जोडिएका विद्युत् लाइनको महसुल हालसम्म पनि नउठेकामा ध्यानाकर्षण गराएका हुन् । प्राधिकरण सञ्चालक समितिको २०७५ वैशाख ३१ गतेको बैठकले सञ्चाालक समिति सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा छ