डेडिकेटेड लाइनको महसुलबारे छलफल गर्न प्राधिकरणले बोलायो उद्योगी

१२ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको उठ्न बाँकी महसुल उठाउन पहल थालेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डेडिकेटेड र ट्रंक लाइनको महसुल उठाउने प्रक्रिया थाल्न निर्देशन दिएपछि प्राधिकरणले उद्योगीहरुलाई छलफलमा बोलाएको छ । प्राधिकरण स्रोतका अनुसार पहिलो चरणमा उद्योगी व्यवसायीलाई महसुल असुलीको लागि सहज वातावरण बनाउन के-के […]

सम्बन्धित सामग्री

‘नेपाल–अमेरिकाबीच द्विपक्षीय व्यावसायिक हितबारे छलफल भएको छ’

मोरङ – उद्योग तथा व्यवसायको विषयमा अमेरिकी राजदूत डिन आर थम्पसनसँग विराटनगरका उद्योगी व्यवसायीले छलफल गरेका छन्। उद्योग संगठन मोरङका अध्यक्ष सुयशराज प्याकुरेलले नेपाल र अमेरिकाबीचको द्विपक्षीय व्यावसायिक हितबारे छलफल भएको जानकारी दिए। उद्योग संगठन मोरङमा शुक्रबार भएको छलफलमा अमेरिकाले सहुलियतपूर्ण प्रवेशको अनुमति दिएको ७७ वटा वस्तुको सूची पुनरवलोकन गर्न माग गरेको अध्यक्ष प्याकुरेलले बताए। […]

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छुः अर्थमन्त्री पौडेल

काठमाडाैं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरुलाई निराशा हुनु नपर्ने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीहरुको माग र सुझावहरुलाई तत्काल समाधान गर्न नसके पनि छलफल […]

उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराशा हुन नदिने गरी काम गर्ने बताएका छन् । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीहरूलाई निराशा

चर्को व्याजविरुद्ध उद्योगी व्यवसायीहरूको आन्दोलन घोषणा

मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ, नेपाल उद्योग परिसंघ प्रदेश १ ले आइतबार विभिन्न उद्योगी व्यवसायीक संघ संस्थाका प्रतिनिधिसँगको छलफल पछि आन्दोलन थाल्ने घोषणा गरेका हुन्।...

भ्याटको दर १० प्रतिशतमा झार्न उद्योगी-व्यवसायीको सुझाव

१३ वैशाख, काठमाडौं । उद्योगी व्यवसायीले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै करको दर घटाउनुपर्ने बताएका छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पुर्वको छलफल कार्यक्रममा बोल्दै अर्थतन्त्रको वर्तमान चुनौतीको समाधान सरकारले आगामी बजेटमार्फत गर्न सक्नुपर्ने उनीहरूको भनाइ थियो । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अहिलेको अर्थतन्त्रको […]

अर्थतन्त्रमा देखिएका समस्याबारे सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

१२ फागुन, काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्या समाधानका विषयमा सरकार र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सरकार र उद्योगी व्यवसायीहरुबीच छलफल भएको हो । छलफलमा प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाएका राज्यमन्त्री उमेश श्रेष्ठ, अर्थसचिव मधुमरासिनी लगायतका सरकारी अधिकारीहरु तथा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष कृष्ण […]

उद्योगी व्यवसायको विकासबारे दुई देशका राजदूतहरुसँग छलफल

भक्तपुर उद्योग वाणिज्य संघले उद्यमी व्यवसायीहरुको सहयोग र सहकार्य बारेमा सोमबार दुई देशका राजदूतहरुसँग छलफल गरेको छ।...

बिजुलीको लाइन काट्नुअघि प्राधिकरण र उद्योगीहरुबीच छलफल

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईन विद्युत महसुल तिर्न आनाकानी गरेपछि बुधबार फेरि उद्योगी व्यवसायीलाई बोलाएर  छलफल गरेको छ । तर, प्राधिकरण  र उद्योगी व्यवसायी आफ्नो अडानबाट टसमस भएनन् । उद्योगी अतिरिक्त विद्युत उपभोग नगरेकाले शुल्क तिर्न नसक्ने अडानमा देखिए भने प्राधिकरण केही सहजता दिएर भएपनि उठाउने पक्षमा देखियो । प्राधिकरणले बोलाएको छलफलमा उद्योगी साहिल अग्रवाल, विष्णु न्यौपाने, पशुपति मुरारका लगायतका उद्योगी प्राधिकरण प्रमुख हितेन्द्रदेव शाक्यले बोलाएको छलफलमा सहभागी भए

भ्याट बुझाउने समय थप्न उद्योगी–व्यवसायीको निवेदन, अर्थ मन्त्रालय छलफल गर्दै

काठमाण्डाै – निषेधाज्ञाकै बीचमा मूल्य अभिवृद्धि कर (भ्याट) बुझाउन समस्या परेको भन्दै उद्योगी–व्यवसायीले समय थपको माग गरेका छन् । अघिल्लो महिनाको भ्याट अर्को महिनाको २५ गतेभित्रै बुझाइसक्नुपर्ने नियम रहे पनि यस पटक निषेधाज्ञाका कारण समस्या भएको उद्योगी, व्यवसायीको गुनासो छ । भ्याट तिर्ने समय थपका लागि आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयमा समेत उद्योग वाणिज्य क्षेत्रका सङ्घ–सङ्गठनले निवेदन दिएको महानिर्देशक झक्कप्रसाद आचार्यले जानकारी दिनुभयो । विभागमा आएका निवेदनलाई अर्थ मन्त्रालयमा पठाइएको र म्याद थप...

सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी असन्तुष्ट

काठमाडौं। सरकारले न्यूनतम पारिश्रमिक बढाएपछि उद्योगी/व्यवसायी असन्तुष्ट बनेका छन्। कोरोना महामारीको समयमा सरकारले एकलौटीरुपमा तलब बढाएको भन्दै व्यवसायीका तीन छाता संगठनले आज दिउँसो छलफल गर्ने भएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघबीच दिउँसो ४ बजे तलब वृद्धिसम्बन्धी छलफल रहेको चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले देखापढीलाई बताए।