डेडिकेटेड बक्यौता विवाद टर्‍यो

काठमाडौं । तत्कालको लागि डेडिकेटेड तथा ट्रंकलाइनको विवाद हटेको छ । डेडिकेटेड तथा ट्रंकलाइन नतिर्नेको लाइन काट्ने भन्दै नेपाल विद्युत् प्राधिकरणले सूचना निकालेपछि विवाद पुनः सुरू भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको टोलीसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले समस्याको निक्र्यौल नभएसम्मका लागि लाइन नकाट्न प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिएपछि तत्कालका […]

सम्बन्धित सामग्री

प्राधिकरणले जोडिदियो २३ वटै उद्योगको बिजुली

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत बक्यौता नतिरेको भन्दै काटिएका २३ वटै उद्योगको लाइन जोडेको छ। गएराति १० बजेसम्म सबै उद्योगको लाइन जोडिसकेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए। शुक्रबार बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेबापतको महशुल बक्यौता भएका ग्राहकको काटिएको विद्युत लाइन जोडिदिने निर्णय गरेको थियो। मन्त्रिपरिषद् बैठकले पनि महसुल बक्यौता विवाद समाधानका लागि उच्चस्तरीय समिति गठनको निर्णय गर्दै प्र

डेडिकेटेड–ट्रंकलाइन बक्यौता विवाद : ‘प्रमाण नदेखाएसम्म बक्यौता तिर्दैनौं’

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्रमाण नदेखाएसम्म बक्यौता नतिर्ने उद्योगीहरूले अडान लिएका छन् । उद्योगीहरूले आइतबार पत्रकार सम्मेलन गरी नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेको बिजुलीको प्रमाण नदेखाउने तर एकोहोरो बिजुली काटिरहेको दाबी गरे ।

डेडिकेटेड फिडर र ट्रंक लाइन महसुल विवाद : शीर्ष नेता गुहार्ने उद्योगीहरूको तयारी

डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले उद्योगको लाइन काटेपछि उद्यागीहरूले उच्चस्तरको राजनीतिक पहल गर्ने तयारी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघलगायत निजी...

डेडिकेटेड महसुल विवाद लम्बिएको लम्बियै, सबै निर्णयकर्ता उदासीन

२७ मंसिर, काठमाडौं । १७ भदौमा नेपाल विद्युत प्राधिकरणले उद्योगहरुलाई डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता महसुल चुक्ता गर्न १५ दिनको अल्टिमेटम दियो । बक्यौता महसुल नतिर्ने उद्योगहरुको विद्युत आपूर्ति बन्द गर्ने प्राधिकरणको चेतावनीपछि २५ भदौमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा महासंघ पदाधिकारीसहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो । प्रधानमन्त्रीले त्यहीँबाट प्राधिकरणका कार्यकारी […]

कसरी टुंगिएला डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद ?

सरकारी निकायहरू एक–आपसमा समन्वयन नगरी आफ्नै ढंगले अघि बढ्दा डेडिकेटेड फिडर र ट्रंकलाइन विद्युत् महसुल बक्यौता विवाद झन् लम्बिने र पेचिलो हुने देखिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत्...

डेडिकेटेड र ट्रंक लाइन बक्यौता विवाद ब्युँतियो

विद्युत् प्राधिकरण र विद्युत् नियमन आयोगले एकअर्कामा जिम्मेवारी पन्छाउँदा डेडिकेटेड र ट्रंक लाइन विद्युत्बापतको बक्यौता विवाद पुनः ब्युँतिएको छ । झन्डै ८ वर्षदेखि डेडिकेटेड र ट्रंक लाइनको २० अर्ब रुपैयाँ बक्यौता असुलीको विषय विवादित बनिरहेको छ ।

डेडिकेटेड महसुल बक्यौता विवाद सल्टाउन लामो अलमल

७ पुस, काठमाडौं । डेडिकेटेड र ट्रंकलाइनको बक्यौता महसुल उठाउनेबारे अन्योल कायम छ । नेपाल विद्युत प्राधिकरणले लाइन काटेर महसुल उठाउन खोजेपनि पटक–पटक सरकारले नै रोक्दै आएको छ । प्राधिकरणले पनि आफ्नै त्रुटिका कारण ट्रंक …

टिओडी मिटरका आधार पैसा तिर्छौँ, नलिएको सेवाको पैसा कसरी तिर्ने ?

पछिल्लो समय डेडिकेटेड र ट्रङ्क लाइन बिजुलीको बक्यौता महसुललाई लिएर नेपाल विद्युत प्राधिकरण र उद्योगी–व्यापारीबीच विवाद चुलिएको छ । प्राधिकरणले असार मसान्तभित्र बक्यौता रकम तिर्ने प्रतिबद्धता जनाउन उद्योगीहरुलाई भनेको थियो । किस्ताबन्दीमै रकम तिर्ने भएपनि निवेदन दिन भनेको थियो । तर अधिकांश उद्योगीहरुले मानेनन् । महसुल तिर्ने प्रतिबद्धता नजनाएका ग्राहकहरुको लाईन साउनबाटै काट्न सुरु गरिने प्राधिकरणले जनाएको छ । आखिर, रकम तिर्न व्यापारीहरू किन तयार छैनन् ? यस  विषयमा रातोपाटीले शारद

डेडिकेटेड र ट्रंक लाइन महसुल विवाद सुल्झिएन

प्राधिकरणका अनुसार १० अर्ब रूपैयाँभन्दा बढी बक्यौता छ। बक्यौता महसुल तिर्न नसक्ने उद्योगलाई महसुल तिर्न किस्ताबन्दी सुविधा लिन प्राधिकरणले आवेदन आह्वान गरे पनि अधिकांशले आवेदन दिएनन्।...