धागो उद्योगले डेडिकेटेड लाइनको महशुल नतिर्ने

नेपाल धागो उत्पादक संघले नेपाल विद्युत् प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल तिर्न नसकिने जनाएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले २४सै घण्टा विद्युत्को प्रयोग उद्योगले नगरेको हुनाले प्राधिकरणलाई डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महशुल नतिर्ने जनाएको हो ।विद्युत् महशुल आयोगले बोर्डको १०३औँ बैठकबाट २४सै घण्टा विद्युत् आपूर्ति गरे ६० प्रतिशत महशुल […]