रुकुम पूर्वमा पुनः भयो हिमपात

रुकुमपूर्व : रुकुमपूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिवार पुनः हिमपात भएको छ। कम हुँदै गएको चिसो हिमपातसँगै फेरी बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ। हिमाली क्षेत्रमा पहिले परेको हिउँ पग्लिन नपाउँदै पुनः हिउँ थपिएको हो। जिल्लाको माथिल्लो क्षेत्र पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, भूमे र सिस्ने गाउँपालिकाका माथिल्लो अधिकांश

सम्बन्धित सामग्री

रुकुम (पूर्व) को हिमाली भेगमा हिमपात

रुकुम । रुकुम (पूर्व)को हिमाली भेगमा हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली भेगमा गए रातिदेखि हिमपात भएको हो ।

रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ […] The post रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व : रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो। हिमपातले लेकाली बस्ती सेताम्य भएका छन्। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन्। पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ।सडक अवरुद्धबाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्

हिमपातका कारण जनजीवन प्रभावित

रुकुम पूर्व/म्याग्दी । रुकुम पूर्वको माथिल्लो भेगमा फेरि हिमपात भएको छ । जिल्लाको हिमाली तथा उच्च लेकाली क्षेत्रमा हिमपात भएका कारण यहाँको जनजीवन प्रभावित भएको हो । पुथा उत्तरगङ्गा गाउँपालिकाका अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको हो । यसअघि परेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँ परेपछि चिसोले दैनिकी कष्टकर बनेको […]

हिमपातले पठन पाठन प्रभावित

हिमपात भएपछि रुकुम पूर्वमा पठन पाठन प्रभावित बनेको छ । मौसममा आएको बदलीसँगै मंगलबार र बुधबार भएको हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा पढाइ प्रभावित बनेको हो । बाक्लो हिमपात भएपछि...

हिमपात भएपछि भेडीगोठ वेसी झर्दै

रुकुम पुर्व । मंगलबार देखि मौसममा आएको बदली संगै रुकुम पूर्वका अधिकांश डाँडाकाँडा तथा गाउँ हिउँले ढपक्क छन् । यस वर्षको पहिलो हिमपात हो । हिमपातले जिल्लाको जनजिवन कष्टकर बनेको छ । बाक्लो हिमपात भएपछि लेकमा रहेका भेडीगोठ वेसी सारिएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको र चरिचरणको अभाव हुने भएपछि भेडाहरु तल्लो भूभाग […] The post हिमपात भएपछि भेडीगोठ वेसी झर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

रुकुम पूर्वमा हिमपात

रुकुमपूर्व । रुकुम पूर्वमा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एकमात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय शुरू भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो ।      समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार २४६ मिटरसम्मको उचाइमा रहेको यस जिल्लामा वर्षेनी यसै सिजनमा हिमाली भेगमा उच्च हिमपात, हिम पहिरो जानेजस्ता कारणले विपद्का घटना हुने र हिमपातका कारण अत्यधिक चिसो बढ्दा यस क्षेत्रको नागरिकको जनजीवन प्रभावित हुने गर्छ । यस किसिमको विपद्को पूर्वानुमान, पूर्वतयारी, उद्धार तथा प्रतिकार्य, राहत पुनःस्थापना आदि कार्य समन्वायत्मकरूपमा सम्पन्न गर्न सके जोखिम न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ प्रतिकार्य योजना बनाइएको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ ।      जिल्ला विपद् व्यवस्थापन समितिले प्रतिकार्यका लागि हिमपातबाट प्रभावित हुन सक्ने स्थान तथा मानव बस्तीलाई जोखिम विश्लेषणको आधारमा उच्च, मध्यम र न्यून जोखिम भनेर बस्ती वर्गीकरण गरेको छ । पुथाउत्तरगंगा गाउँपालिकाको सबै क्षेत्र हिमपातको उच्च र मध्यम जोखिमको क्षेत्रमा परेको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बताए । पुथाउत्तरगंगाको जुनाङ, पुषर, मैकोट गाउँ, दुले, तिज्याङ, पेल्मा, झारलुङ, यमखार, हिम, गुइबाङ, रन्मा, घुन्मा, काजरजङ, हुकामलाई हिमपातको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको प्रजिअ बाँस्कोटाले बताए । उनका अनुसार दमचन, खोरे, ताँतु, मयाङ, तुपा, घुम्लिबाङ, गोठबाङ, कायमडाँडा, थाकुर, क्युबाङलाई पनि हिमपातको उच्च जोखिमको क्षेत्रमा राखिएको छ ।      यस्तै सिस्ने गाउँपालिकाको ठूलो सिस्ने, पाखापानी, लाम्पाखा, औखरेना, भट्टेचौर, मर्पे, रंगेनी, लैपा, धंगु र स्याम्जेलाई हिमपातको उच्च जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको छ । भंग, सल्लीबिसौना, टाटे, किङ्दा, माथिल्लो दादिङ, खोपीचार, झिंगी, पाथिहाल्ना, भैसेखाल, तुबाङ, लम्फाकोट, भुरुङ्गा, स्यालापाखा, कानेबाङलाई मध्यम जोखिम क्षेत्रका रूपमा वर्गीकरण गरिएको प्रतिकार्य योजनामा उल्लेख छ । यसैगरी पोखरा, पांगा, नाथिगाड, धपे, सान्चौर, अमलाचौर, रातामाटा, नायगाड र रुकुमकोटलाई न्यून जोखिम बस्तीमा वर्गीकरण गरिएको छ । भूमे गाउँपालिकाको पञ्चासे, स्याला, रिकुम, लाटापानी, वनबालारिग, च्यारनेटा, चिप्लेगैरा, गाबाङ, तल्लो गाबाङ, रिक डाँडा, मैबाङ, रिसालचौर, थुम्का, विस्कुम, मछैना, घङघारी र छहरा ठाउँलाई हिमपातको उच्च जोखिम क्षेत्रमा वर्गीकरण गरिएको छ । रासस

रुकुम(पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार

रुकुम (पूर्व) । रुकुम (पूर्व)मा हिमपात प्रतिकार्य योजना तयार गरिएको छ । लुम्बिनी प्रदेशको एक मात्र विकट र दुर्गम हिमाली जिल्लामा हिमपात हुने समय सुरु भएसँगै प्रतिकार्यको योजना २०७८ तयार पारिएको हो । समुद्र सतहबाट ९३५ मिटरदेखि सात हजार २४६ मिटरसम्मको उचाइमा रहेको यस जिल्लामा वर्षेनी यसै सिजनमा हिमाली भेगमा उच्च हिमपात, हिम पहिरो जानेजस्ता […]

रुकुम पूर्वमा पुनः हिमपात

रुकुम पूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिबार पुनः हिमपात भएको छ । हिमपातसँगै कम हँुदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो ।

रुकुम र बैतडीमा हिमपात,कतै कष्ट कतै खुशी !

राजु लामिछाने/जयराज अवस्थी रुकुम – रुकुम पूर्व र रुकुम पश्चिमका लेकाली भेगमा हिमपात भएको छ । आइतबार बिहानदेखि मौसममा आएको परिवर्तनसँगै वर्षात भएपछि हिमपात भएको हो । आइतबार दिउँसोदेखि लेकाली भेगमा हिमपात र औल क्षेत्रमा वर्षात भएको थियो । रुकुम पूर्वका हुकाम, मैकोट, सिस्ने, पेल्मा भट्टेचौर, दादिंग, ...