रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व : रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो। हिमपातले लेकाली बस्ती सेताम्य भएका छन्। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन्। पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ।सडक अवरुद्धबाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्

सम्बन्धित सामग्री

हुम्लामा चौथो पटक हिमपात

सिमकोट – हुम्लामा पुनः हिमपात सुरु हुँदा चिसोले जनजीवन प्रभावित भएको छ। मंगलबार बिहानैबाट बादल लागेको भए पनि दिउँसो १२ बजेबाट हिमपात सुरु भएको हो। हिमपातसँगै सदरमुकाम सिमकोटको तापक्रम माइनस १२ डिग्रीमा झरेको छ। यसैबीच नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ लिमीमा पनि बाक्लो हिमपात भइरहेको स्थानीयले बताएका छन्। हिमपातले हवाई सेवासमेत अवरुद्ध भएको छ। […]

रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त

रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ […] The post रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

लमजुङमा पुनः हिमपात, जनजीवन प्रभावित

लमजुङ – लमजुङको उच्च पहाडी भेगमा पुनः हिमपात भएको छ। भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। लमजुङको क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्ट भिलेज घले गाउँमा बिहीबार साझदेखि भारी हिमपात भएको हो। हिमपातका कारण घरबाट बाहिर निस्कन समेत कठिन भएको छ। घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिमपात भएको घलेगाउँकी काशी घलेले बताइन्। यस्तै लमजुङको बेसीशहर नगरपालिका–१० […]

मुस्ताङमा पुनः हिमपात, विद्युत् तथा यातायात अवरुद्ध

मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको छ । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेते, ठिनीलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सडकमा हिउँ जमेपछि जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा आधा फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा १ फिटसम्म बाक्लो हिउँ जमेको छ । मुस्ताङका सबै गाउँपालिकामा

सल्यानमा हिमपात, जनजीवन कष्टकर

सल्यान : सल्यानको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। हिमपात र वर्षा भएका कारण चिसो बढेको छ। बाफुँखोला, बुराँसे, जथाक, खर्सुबास, बथान, पातिहाल्न, कुमाखलगायतका स्थानमा बाक्लो हिमपात भएको छ।चिसोले जिजनजीवन कष्टकर बनेको छ। हिमपात र वर्षाले पशुचौपायालाई समस्या भएको छ। हिमपातका कारण घरबाहिरबाट निस्कन समस्या भएको बागचौर नगरपालिका–९ बथानका मदन शर्माले बताए। पशुचौपायलाई के खुवाउने भन्ने चिन्ताले पिरोलेको उनले बताए।

बागलुङको माथिल्लो क्षेत्रमा हिमपात, जनजीवन कष्टकर

बागलुङ । बागलुङको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । उच्च लेकाली क्षेत्रमा भारी हिमपातका कारण निकै चिसो बढेको छ । हिमपातले जनजीवन कष्टकर भएको छ । जिल्लाको ढोरपाटन, निसीखोला, तमानखोला, ताराखोल, गाजाको दहलगायतका उच्च क्षेत्रमा हिमपात भएको छ । यस पटक केही तल्लो भेगहरुमा पनि हिमपात भएको ढोरपाटन नगरपालिका–९ काधनवीर विकले जानकारी दिनुभयो । […]

हिउँले ढाकियो जुम्ला, तेस्रो पटक हिमपातपछि जनजीवन कष्टकर (फोटोफिचर)

जुम्लामा पुनः हिमपात भएको छ ।  बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ।  पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको  हो । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।  जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको छ ।हिमपातका कारण जुम्लामा

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्व । रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको...

रुकुमपूर्वमा पुनः हिमपात, जनजीवन कष्टकर

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ । जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो । हिमपातका कारण चिसो निकै बढेको छ । चिसोेको कारण जिल्लावासीको जनजीवन प्रभावित बनेको छ । यस वर्ष पटक–पटक भएको हिमपातका कारण मानिससँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ ।जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकाको अधिकांश क्षेत्र, सिस्ने र भूमे गाउँपालिकाको माथिल्लो क्षेत्रमा बिहीबारदेखि हिमपात भएको छ । यसअघि परेको हिउँ बिलाउन नपाउदै फेरि हिउँ थपिएपछि चिसोका कारण दैनिकी कष्टकर बनेको पुथाउत्तरग

हुम्लामा पुनः हिमपात : किसान खुशी

उच्च हिमाली जिल्ला हुम्लामा आइतबार साँझदेखि मौसमा फेरबदल आएसँगै हिमपात भएको छ । हिमपात हुँदा यहाँको जनजीवन प्रभावित बन्दै गएको छ । यहाँको तापक्रम माइनस ११ डिग्री सेलसियस भन्दा माथि पुगेपछि स्थानीयलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।  अहिले सिमकोटमा बाक्लो हिउँ जमेको छ भने उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ । ती क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोट लगायतका गाउँमा चिसो अत्याधिक बढेको छ । लगातारको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडि