रुकुम पूर्वका उच्च हिमाली तथा लेकाली क्षेत्रमा शनिबार पुनः हिमपात भएको छ । हिमपातसँगै कम हँुदै गएको चिसो फेरि बढेपछि जनजीवन प्रभावित हुन पुगेको छ । हिमाली क्षेत्रमा पहिले परेको हिउँ बिलाउन नपाउँदै पुनः हिउँ थपिएको हो ।
रुकुम पूर्व । रुकुम पूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ । पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो । हिमपातले लेकाली बस्ती सेताम्य भएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेको छ । पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसान भने खुसी भएका छन् । पुसमा बाक्लो हिउँ […]
The post रुकुम पूर्वमा पुनः हिमपात, जनजीवन अस्तव्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.
रुकुम पूर्व : रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो। हिमपातले लेकाली बस्ती सेताम्य भएका छन्। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन्। पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ।सडक अवरुद्धबाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्