रुकुम पुर्व । मंगलबार देखि मौसममा आएको बदली संगै रुकुम पूर्वका अधिकांश डाँडाकाँडा तथा गाउँ हिउँले ढपक्क छन् । यस वर्षको पहिलो हिमपात हो । हिमपातले जिल्लाको जनजिवन कष्टकर बनेको छ । बाक्लो हिमपात भएपछि लेकमा रहेका भेडीगोठ वेसी सारिएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढेको र चरिचरणको अभाव हुने भएपछि भेडाहरु तल्लो भूभाग […]
The post हिमपात भएपछि भेडीगोठ वेसी झर्दै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.