जनकपुरधाम । धनुषा–सिरहा जोड्ने कमला नदी आसपास रहेको हजारौं विघा जग्गा (बगर)मा तरकारी खेती गर्ने तयारीमा मधेश प्रदेश सरकार जुटेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह बुधवार कृषि विज्ञसहितको टोली लिएर धनुषाको कमला नगरपालिकाको बगर निरीक्षण गरे । उनीसँग भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री पनि सहभागी थिए । स्थलगत निरीक्षणका क्रममा […]