अहिले पोखरीमा सपिङ मल, नदीमा सडक, कस्तो थियो पहिलेको काठमाडौं ?

काठमाडौं : काठमाडौं निकै परिवर्तन भइसकेको छ। २०-३० वर्ष अघि खुला रहेका स्थानहरु घरैघरले भरिएका छन्। नदीमाथि सडक बनेको छ। पोखरीमा सपिङ मल ठडिएका छन्। खेतीयोग्य जमिन फेला पर्नै गाह्रो भइसक्यो। कुनै बेलाको सुन्दर काठमाडौंको याद कतिलाई होला अहिले? पाटनको धौग: (धौगल)स्थित पाटन हाउसमा काठमाडौंको पुरानो यादहरु हेर्न पाइन्छ अहिले।…

सम्बन्धित सामग्री

बन्दुकधारीको आक्रमणबाट ३ जनाको मृत्यु, कोपनहेगन सपिङ मल

दक्षिण कोपनहेगनको सबैभन्दा ठूलो फिल्ड्स मलभित्र आइतबार बन्दुकधारीले गोली चलाइnआक्रमण गर्दा ३ जनाको मृत्यु भएको छ। तीन जना गम्भीर घाइते भएका छन् । गोली चलेपछि सपिङ मलबाट मानिसहरु रुँदै चिच्याउँदै भागाभाग गरिरहेको भिडिओ फुटेजमा देखिन्छ ।सुरक्षित देश भनेर चिनिने डेनमार्कमा भएको यो त्रासदिपूर्ण घटनालाई प्रधानमन्त्री मेटे फ्रेडरिकसेनले पनि डेनमार्कमा क्रूर आक्रमण भएको भन्दै निन्दा गरेकी छन् |

सार्वजनिक सेवा लिन खोप कार्ड नै चाहिँदैन, मोबाइलमा फोटोमात्र भए पनि हुन्छ

काठमाडौँ-  सार्वजनिक सेवा लिन र सिनेमा, सपिङ मल लगायत स्थलमा जान खोप कार्ड अनिवार्य गर्ने सरकारको आदेशपछि सर्वसाधारणहरुले दुइटा प्रश्न गरेका छन्। पहिलो: ठूलो साइजको खोप कार्ड अब सधैँ बोकेर हिँड्नुपर्ने? दोस्रो: करिब आधा जनसंख्याले मात्र अहिलेसम्म खोप लगाएको अवस्थामा खोप नलगाएकाहरुका लागि सरकारले सार्वजनिक सेवामा विभेद गर्न लागेको हो? पहिलो प्रश्नको जवाफ काठमाडौँ जिल्ला […]

काठमाडौंमा ‘क्रिसमस इभ’को रौनक

९ पुस, काठमाडौं । ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा काठमाडौं ‘क्रिसमस इभ’ को रौनक छाएको छ । काठमाडौंका विभिन्‍न सपिङ मल, पसल र शोरूमहरुमा झकिझकाउ बनाइएको छ । ‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ता झुम्‍ने गर्छन् । साथै बालबालिका पनि ‘क्रिसमस इभ’मा रमाउने गर्छन् । २५ डिसेम्बरमा विश्वभर नै मनाइने यशु ख्रिष्टको जन्मदिनको […]

सपिङ मलमा दशैं उत्सव (फोटो फिचर)

२१ असोज, काठमाडौं । हिन्दु नेपालीको ठूलो पर्व दशैंको अवसर पारेर किनमेल गर्नेहरुका कारण काठमाडौंका सपिङ मल भरिभराउ भएका छन् । ग्राहकलाई आकर्षित गर्न सपिङ मलहरुले विभिन्न पिङ हाल्ने, झिलिमिली बनाउने, बाल मनोरन्जनका खेल खेलाउने गरेका छन् । सपिङ मलहरुले दशैंका लागि छुट अफर पनि घोषणा गरेका छन् । कोरोना संक्रमितको संख्या घट्दै गएपछि बजारमा […]

सपिङ मल र यसको सफल व्यवस्थापन

–उज्वल केसी, मल व्यवस्थापक पाँच वर्षयता देशकै प्रतिष्ठित सपिङ मलहरु लबिम मल (LABim Mall) र चौधरी ग्रुपद्वारा सञ्चालित सिजी ल्यान्डमार्क (CG Landmark) मलको सुरुआती समयदेखि नै त्यसको स्थापना र व्यवस्थापन गर्ने अवसरले गर्दा छोटो समयमै मैले धेरैभन्दा धेरै अनुभव र सीप हासिल गर्ने मौका पाएको छु । हालसम्म हरेक दिन नयाँनयाँ कुरामा प्रखरता हासिल गर्दै […]

सपिङ मल र कम्प्लेक्सहरूले ७० करोड कर तिर्न आलटाल

नेपाल समाचारपत्र, काठमाडौं ।  राजधानीको व्यावसायिक क्षेत्रमा घर भाडामा लगाएका तथा व्यवसाय सञ्चालन गरेका करिब दुई दर्जन ठूला व्यावसायिक भवनका सञ्चालकले घरजग्गा र सम्पत्ति कर बुझाउन आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व विभागले २० ठूला करदातालाई उक्त कर बुझाउन एक महिनाको अवधि दिएको थियो । तर, सो अवधिभित्र कर तिर्ने, विवरण बुझाउनुको साटो सम्पर्कमा […]

संसारको सबैभन्दा गहिरो स्वीमिङ पुल, जसको मुनि छ पूरै सहर

१२ साउन, काठमाडौं । संसारको सबैभन्दा अग्लो भवनदेखि संसारकै सबैभन्दा ठूलो सपिङ मल हुने सहर हो युएइको दुबई । अब दुबइको नाममा अर्को किर्तिमान पनि थपिएको छ, संसारको सबैभन्दा गहिरो स्वीमिङ पूल । डीप डाइभ दुबई (Deep Dive Dubai) नामक उक्त स्वीमिङ पूलमा पौडी खेल्न चाहनेहरु १ सय ९६ फिट अर्थात् ६० मिटर गहिराइसम्म जान […]

कोरोना फैलिएसँगै यी ६ व्यवसाय फेरि प्रभावित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै जाँदा छवटा व्यवसाय फेरि प्रभावित बन्ने देखिएको छ। अघिल्लोपटकको सङ्क्रमणमा पनि सरकारले यिनै व्यवसायलाई सबैभन्दा पहिला बन्द गराएको थियो। आज फेरि सरकारले रेस्टुराँ, जिम, स्वीमिङ पुल, सपिङ मल, पार्टी प्यालेसमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। यसैगरी, ७ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न भनेको छ।

सपिङ मल र सिनेमा हल नजान मन्त्रालयको अपिल

काठमाडौं। कोरोना सङ्क्रमितको सङ्ख्या दिनदिनै बढ्दै जाँदा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले सङ्क्रमणको जोखिम बढेसँगै सपिङ मल र सिनेमा हल नजान भनेको छ। यसैगरी, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल र नाचघर जस्ता व्यावसायिक क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको हो।