कोरोना फैलिएसँगै यी ६ व्यवसाय फेरि प्रभावित

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै जाँदा छवटा व्यवसाय फेरि प्रभावित बन्ने देखिएको छ। अघिल्लोपटकको सङ्क्रमणमा पनि सरकारले यिनै व्यवसायलाई सबैभन्दा पहिला बन्द गराएको थियो। आज फेरि सरकारले रेस्टुराँ, जिम, स्वीमिङ पुल, सपिङ मल, पार्टी प्यालेसमा नजान सर्वसाधारणलाई अपिल गरेको छ। यसैगरी, ७ बजेपछि रात्रिकालीन व्यवसाय बन्द गर्न भनेको छ।

सम्बन्धित सामग्री

दूध अभावले पेडा व्यवसाय संकटमा

जनकपुरधाम– दूध अभावले सप्तरीको बरमझियास्थित पेडा व्यवसाय संकटमा पर्न थालेको छ । पछिल्लो समय देखा परेको विश्वव्यापी आर्थिक मन्दी र कोरोना प्रभावका कारण थाला परेको यो व्यवसाय अझसम्म उठ्न सकेको छैन । पेडाका लागि उपयोगी मानिएको भैंसीको दूध आपूर्ति हुन नसक्दा यो व्यवसाय प्रभावित भएको हो । कञ्चनरुप नगरपालिका वडा नम्बर २ मा पर्ने बरमझियादेखि […]

कोरोना मारसंगै ब्याज उच्च हुँदा उद्योग व्यवसाय मर्कामा

कोरोना भाइरस सङ्क्रमणको मारमा परेका चितवनका उद्योग व्यवसाय बैङ्कहरुले ब्याजदर बढाउँदै लगेपछि थप प्रभावित बनेका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण सङ्कटमा परेका उद्योगी व्यवसायी बैङ्कले ऋणीसँग सम्झौता गर्दा भएको ब्याजलाई क्रमशः बढाउँदै लगेपछि थप मर्कामा परेका हुन् । गत वर्षको तुलनामा यो वर्ष बैङ्कको ब्याज बढेको छ । बैङ्कको बेसरेट (आधारदर) गत वर्ष पुसको …

‘कोरोना प्रभावित ८७ प्रतिशत उद्योग-व्यवसाय पूर्ण सञ्चालनमा’

८ मंसिर, काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो । यस सर्वेक्षणले ८७.२ […]

कोरोनाबाट प्रभावित कुष्ठरोगीलाई सहयोग

कोरोना सङ्क्रमणबाट प्रभावित कुष्ठरोगीलाई एक सामाजिक संस्थाले आर्थिक सहयोग गरेको छ । ‘एशोसिएसन फर आइडिया नेपाल’ले कोरोनाबाट प्रभावित २४० कुष्ठरोगीलाई सहयोग उपलव्ध गराएको हो । प्रदेश नं १ का मोरङ, सुनसरी र झापाका कुष्ठरोगीलाई खाद्यान्न, उनीहरुका छोराछोरीलाई छात्रवृत्तिबापत रु ६ हजार पाँच सय तथा व्यवसाय सञ्चालनका लागि जनही रु २५ हजार उपलब्ध गराएको कार्यक्रम संयोजक देवेन्द्र डङ्गोलले जानकारी दिए । संस्थाले कुष्ठरोगीको घर–घरमा गएर उक्त सहयोग उपलव्ध गराएको हो । “

कोभिडप्रभावित रात्रिकालीन व्यवसाय कसरी अगाडि बढाउने ?

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसका कारण समग्र उद्योग–व्यवसाय प्रभावित बन्न पुग्यो । पर्यटन, होटल तथा ट्रेकिङ व्यवसाय कोभिडबाट बढी प्रभावित भए । हालसम्म पनि यो क्षेत्र पुरानो लयमा फर्कन सकेको छैन भने सरकारले पनि सभा–सम्मेलन, गोष्ठीलाई खुला गरेको छैन । पर्यटनकै एउटा हिस्साका रूपमा रहेको रात्रिकालीन व्यवसाय पनि ठप्प छ । रात्रिकालीन मनोरञ्जन क्षेत्र ठप्प […]

कोरोना प्रभावित व्यवसायीलाई ऋण तिर्ने समय थप

काठमाण्डाै – सरकारले आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रमसहित आर्थिक वर्ष २०७८/०७९ काे मौद्रिक नीति सार्वजनिक गरेको छ । पुनर्कर्जा, व्यवसाय निरन्तरता कर्जा, कर्जा भुक्तानी अवधि थप तथा पुनर्तालिकीकरणसहित चालु आर्थिक वर्षकाे मौद्रिक नीति आज शुक्रवार सार्वजनिक भएको हो । सरकारले कोरोना महामारीका कारण जोखिममा परेका उद्योगी व्यवसायीको उत्थानका लागि ऋण तिर्ने समय थप गरेकाे छ । महामारीबाट अति प्रभावित क्षेत्रमध्ये रेस्टुरेन्ट, पार्टी प्यालेस, सार्वजनिक यातायात, शिक्षण संस्था, मनोरञ्जन व्यवसायका ऋणीले २०७८ साल पुस मसा...

कोरोना प्रभावित व्यवसायीको बालुवाटारमा प्रदर्शन, गरी खाने वातावरण बनाइदिन माग

सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कोरोना महामारीबाट प्रभावित भएका विभिन्न पेसा तथा व्यवसायी संघर्षमा उत्रिएका छन्

गण्डकीमा ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा

गण्डकी प्रदेश सरकारले ‘व्यवसाय जीवन रक्षा कोष’ सञ्चालनमा ल्याएको छ । सो सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र नेपाल राष्ट्र बैंक पोखराबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । कोरोना भाइरस (कोभिड–१९) चपेटामा परेका उद्योग व्यवसाय पुनः सञ्चालनमा ल्याई अर्थतन्त्र चलायमान बनाउन सरकारले व्यवसाय जीवन रक्षा कोषअन्तर्गत कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको हो । कोरोनाबाट प्रभावित कृषि उद्यम, उत्पादनमूलक उद्योग तथा पर्यटन लगायत सेवामूलक व्यवसाय जोगाउन, टिकाउन र सञ्चालन गर्न जीवन रक्षा कोष सञ्चालनमा ल्याइएको हो । ...