नेपाल समाचारपत्र, काठमाडौं । राजधानीको व्यावसायिक क्षेत्रमा घर भाडामा लगाएका तथा व्यवसाय सञ्चालन गरेका करिब दुई दर्जन ठूला व्यावसायिक भवनका सञ्चालकले घरजग्गा र सम्पत्ति कर बुझाउन आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व विभागले २० ठूला करदातालाई उक्त कर बुझाउन एक महिनाको अवधि दिएको थियो । तर, सो अवधिभित्र कर तिर्ने, विवरण बुझाउनुको साटो सम्पर्कमा […]