काठमाडौंमा ‘क्रिसमस इभ’को रौनक

९ पुस, काठमाडौं । ‘क्रिसमस डे’को पूर्वसन्ध्यामा काठमाडौं ‘क्रिसमस इभ’ को रौनक छाएको छ । काठमाडौंका विभिन्‍न सपिङ मल, पसल र शोरूमहरुमा झकिझकाउ बनाइएको छ । ‘क्रिसमस इभ’मा काठमाडौंका ठमेल, दरबारमार्ग, सुन्धारा, बौद्ध लगायतका क्षेत्रमा युवापुस्ता झुम्‍ने गर्छन् । साथै बालबालिका पनि ‘क्रिसमस इभ’मा रमाउने गर्छन् । २५ डिसेम्बरमा विश्वभर नै मनाइने यशु ख्रिष्टको जन्मदिनको […]