'रुघाखोकी लाग्दैमा जथाभावी औषधि नखानू'

काठमाडौंसहित देशभर अत्यधिक चिसो बढ्न थालिसकेकाले यो मौसममा रुघाखोकी लाग्दैमा औषधि किनेर नखान विज्ञहरूले सुझाव दिएका छन् ।

सम्बन्धित सामग्री

सिटामोलको जथाभावी प्रयोग : मात्रा नमिल्दा ज्यानै जाने जोखिम

पछिल्लो समय सानोतिनो समस्या हुँदा कतिपयले आफूखुसी औषधि सेवन गरिरहेका हुन्छन् । यसमा पनि धेरैले पारासिटामोलको प्रयोग जथाभावी रुपमा गरेको पाइन्छ । अझ एउटा चक्कीले निको नभएपछि डब्ल्याउने मात्र होइन, घण्टा-घण्टामा उपभोग गर्ने गरेको देखिन्छ । अझ औषधि बिक्रेताले समेत यसलाई चकलेट बेचेजस्तो बेच्ने प्रचलनले पनि यसको उपयोगिता सहज बनेको देखिन्छ ।   बजारमा सजिलै […]

लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले एन्टीबायोटिक औषधि के हो ? के […]

जथाभावी प्रयोग नगरौँ ‘एन्टिबायोटिक’

एन्टिबायोटिक रेसिस्टेन्सको चुनौती विकासोन्मुख देशमा भयावह ‘एन्टिबायोटिक’ ब्याक्टेरिया मार्ने औषधि हो । पछिल्लो समय संसारभर नै ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ । यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । जथाभावी प्रयोगका...

जथाभावी गर्भपतनको औषधि खाँदा कस्तो जोखिम हुन्छ ?

बाँकेको कोहलपुर नगरपालिका-१ की २१ वर्षीया महिलाले जाँच गराउँदा आफू गर्भवती भएको थाहा पाइन् । त्यसपछि परिवारकै सल्लाहमा उनले नजिकैको फार्मेसीबाट गर्भपतन गर्ने औषधि किनेर खाइन् । तर औषधि खाएको भोलिपल्टबाट उनको यौनाङ्गबाट रगत बग्न थाल्यो । महिना दिनसम्म पनि यो क्रम नरोकिएपछि उनलाई मेडिकल कलेजको आकस्मिक कक्षमा भर्ना गर्नुपर्ने भयो । रगत बग्दा असुरक्षित […]

जथाभावी एन्टिबायोटिक सेवनले बिरामीको स्वास्थ्यमा प्रतिकूल असर

जथाभावी एन्टिबायोटिक प्रयोगले बिरामीमा नकारात्मक असर परिरहेको स्वास्थ्य विज्ञहरूले बताएका छन् । जनकपुरधाममा बुधबार आयोजित कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्यसचिव डा. प्रमोद यादवले एन्टिबायोटिक औषधि प्रयोगमा नेपाल बदनाम रहेको र त्यसमा पनि...

जथाभावी औषधि सेवनको असर रोक्न जनस्वास्थ्य ऐन : मुख्यमन्त्री गिरी

१८ फागुन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले नागरिकलाई निरोगी बनाउन र जथाभावी औषधि सेवनले पार्ने असर रोक्न प्रदेश सरकारले जनस्वास्थ्य ऐन बनाउन लागेको बताएका छन् । जथाभावी औषधि सेवन, वातावरणीय प्रदूषण र अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन नहुँदा प्राणी जगतमै परेको भन्दै उनले जनस्वास्थ्यको संवेदनशीलतालाई ख्याल गर्दै जनस्वास्थ्य ऐन बनाउने क्रममा रहेको बताए । […]

गर्भपतनका औषधि जथाभावी बिक्री

उदयपुर– गाउँगाउँमा अवैध रूपमा खुलेका औषधि पसलका कारण शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने औषधिबाट गरिने गर्भपतनको गलत प्रयोग हुन थालेको छ । युवायुवतीले यस्ता औषधि परिवार नियोजनका अस्थायी साधनका रूपमा प्रयोग गरिरहेका छन्। असुरक्षित गर्भपतनलेलाई परिवार नियोजनको साधानका रूपमा प्रयोग गर्न थालेको पाइन्छ । सरकारले नयाँ रणनीति बनाएर शल्यक्रियाको तुलनामा सुरक्षित र छिटो मानिने […]

स्टेरोइड र एन्टिबायोटिक औषधि जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्टेरोइड र एन्टिबायोटिक्स औषधि जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । चिकित्सकको सल्लाहबिना त्यस्ता औषधि जथाभावी प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले सुझाव दिएका हुन् । स्टेरोइड र एन्टिबायोटिक्स स्वास्थ्यकर्मीको सिफारिस र निगरानीमा रहेर मात्र प्रयोग गर्नुपर्ने भएकाले जथाभावी प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखापर्ने उनको भनाइ छ । जथाभावी स्टेरोइड र एन्टिबायोटिक्सको प्रयोग गर्दा स्वास्थ्यमा गम्भीर समस्याहरु देखापरिरहेको

बिरामीलाई जथाभावी औषधि नदिन आग्रह

कोभिड–१९ को संक्रमण बढेसँगै निजी क्लिनिक तथा मेडिकलहरूले शंकास्पद बिरामीलाई जथाभावी औषधि बिक्री वितरण गरेको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले त्यस्तो नगर्न सचेत गराएको छ ।पछिल्लो समय सुर्खेतका केही स्वास्थ्य संस्था र स्वास्थ्य सेवा प्रदायकबाट ज्वरो, रुघा, खोकीका बिरामीलाई विश्वसनीय प्रयोगशालाबाट परीक्षण नगरेरै टाइफाइड ज्वरो भनी नशाबाट एन्टिबायोटिक प्रयोग गरी कोभिडका बिरामीको स्वास्थ्यमा थप जटिलता […]