एन्टिबायोटिक रेसिस्टेन्सको चुनौती विकासोन्मुख देशमा भयावह
‘एन्टिबायोटिक’ ब्याक्टेरिया मार्ने औषधि हो । पछिल्लो समय संसारभर नै ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ । यस्तो अवस्थालाई मेडिकल भाषामा ‘एन्टिबायोटिक रेसिस्टेन्स’ भनिन्छ । जथाभावी प्रयोगका...