लगातार एन्टीबायोटिक औषधि खाँदा ज्यानै जाने जोखिम

सामान्य ज्वरो, रुघाखोकी लाग्नासाथ बिना प्रेसक्रिप्सन फार्मेसीमा गएर एन्टीबायोटिक औषधि किनेर खाइहाल्ने आम बानी नै छ । एन्टीबायोटिक हरेक रोगको समाधान नै हो भन्ने हामी ठान्छौं । तर हेक्का नराखी जथाभावी सेवन गर्दा यसले तत्काल केही नगरे पनि दीर्घकालमा सानै रोगका कारण पनि ज्यानै जाने जोखिम हुन्छ । त्यसैले एन्टीबायोटिक औषधि के हो ? के […]