एमालेबाट माधवकुमार नेपाल नअलग्गिँदासम्म उनी एमालेमा थिए, तर राजनीतिक सक्रियता निकै कम थियो । उनी पार्टीका विभिन्न व्यावसायिक विभाग र संगठनमा भने क्रियाशील थिए । तीन दशकपछि अवस्था ठ्याक्कै फेरिएको छ । उनी एमाले फुटेसँगै व्यवसायमा कम, राजनीतिमा बढी सक्रिय बनेका छन्