मेयर शाहद्धारा सम्पदा क्षेत्रको अवलोकन

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र रहेका सम्पदाको अवलोकन गरेका छन्। शुक्रबार मेयर शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितको टोलीले स्वयम्भूस्थित धर्मचक्र पार्क, तमोवहाः क्पाः पाछेँ,...

सम्बन्धित सामग्री

सम्पदा र सभ्यताको संरक्षण गर्नु हाम्रो दायित्व हो : मेयर बालेन्द्र शाह

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवद्र्धनका लागि काठमाडौं महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागतगुठीहरुलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा उनले यस्तो बताएका हुन्।

सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्छ : मेयर बालेन

१२ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सम्पदा संरक्षणमा युवा पुस्ता नै लाग्नुपर्ने बताएका छन् । बिहीबार नेपाल खड्गी सेवा समितिका बाजा, खल तथा गुठीहरुलाई अनुदान दिँदै मेयर बालेनले काठमाडौं संस्कृति बचाउन युवा पुस्ता सक्रिय हुनुपर्ने बताएका हुन् । ‘यो सहयोग कसैले कसैका लागि गरेको भन्दा पनि समृद्ध महानगर निर्माणका लागि आपसी […]

काठमाडौंका मेयर-उपमेयर पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा

काठमाडौँ :  काठमाडौँ महानगरका प्रमुख बालेन साहले पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरण मैत्री भए नभएको  विषयलाई प्रथमिकता दिएको बताएका छन्। शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।‘पूर्वाधार निर्माण गर्दा वातावरणमा असर नपर्ने गरी गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ।’ अनुगमनका क्रममा देखिएका कमजोरी स

‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु

काठमाडौं : भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले आफ्नो ऐतिहासिक पर्व ‘बिस्का जात्रा’लाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने अभियान सुरु गरेको छ।मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले मध्यपुर ठिमीमा मनाइने यो जात्रा अमूर्त कला भएको उल्लेख गरे। नगरपालिकाले यसलाई विश्व सम्पदा सूचीमा समावेश हुने गरी अभियान सुरु गरेको उनले जानकारी दिए।बैशाख ३० देखि जेठ २ सम्म चल्ने याे जात्राको तयारी साथै जात्रालाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि प्रचार गरिदिन मेयर श्रेष्ठले सञ्चार

काठमाडौं महानगरका सबै सम्पदा पुनर्निर्माण : मेयर शाक्य

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीं छुटेको भए जानकारी गराउन अपिल गरेको छ ।काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाको पुनर्निर्माणको काम भइसकेको दाबी गर्दै कहीं छुटेको भए जानकारी गराउन महानगरबासीलाई अपिल गरेका हुन् । शनिबार काठमाडौंको क्षेत्रपाटीमा निर्माण गरिएको धर्मकीर्ति विहारको विस्तारित भवनको उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले काठमाडौं महानगरपालिका बाहिरका सम्पदाको […]

सम्पदा पुनर्निर्माण गर्न छुटेको भए जानकारी गराउन मेयर शाक्यको अपिल

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र सम्पदा पुनर्निर्माणको काम कहीँ छुटेको भए जानकारी गराउन अपिल गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रायः सबै सम्पदाहरुको पुनर्निर्माणको काम भईसकेको दावी गर्दै कहीँ छुटेको भए...

सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको शाक्यको गुनासो

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका सम्पदा संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।मेयर शाक्यले सम्पदा संरक्षण गर्ने दायित्व संघीय सरकारको भए पनि सोहीअनुसार काम नगरेको बताएका हुन्।शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आँगनघर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरे पनि काठमाडौं महानगरपालिकाले सबै सम्पदा पुनःर्निर्माण अघि बढाएको दाबी गरे।उनले महानगरपालिकाले

सम्पदा पुनर्निर्माणमा बजेटको अभाव छैन : मेयर शाक्य

काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सम्पदा पुनर्निर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन् । कामपा–१८ मा रहेको देवघरको खरु पूजा (मूल ढोकाको पूजा) गर्दै प्रमुख शाक्यले बजेट अभाव नभएको जानकारी गराए । देवघरको पुनर्निर्माण भइरहेको छ । पूजापछि अमूर्त सम्पदासँग जोडिएका मूर्त सम्पदा संरक्षणका विषयमा कुरा गर्दै प्रमुख शाक्यले परम्परागत एवं तान्त्रिक नाच, वाद्यवादन, शृंगारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापले काठमाडौंका मूर्त सम्पदालाई जीवन्त बनाइराखेको उल्लेख गरे । ...

सम्पदा पुनःनिर्माणमा बजेटको अभाव छैनः मेयर शाक्य

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यले सम्पदा पुनःनिर्माणका लागि महानगरसँग नीति, कार्यक्रम र बजेटको अभाव नभएको स्पष्ट पारेका छन्।...

ललितपुर महानगरपालिकाको पहिलो प्राथमिकतामा सम्पदा संरक्षण

काठमाण्डाै - ललितपुर महानगरपालिकाले प्राथमिकताका साथ सम्पदा संरक्षण र मर्मत गरिरहेको छ। नियमित मर्मत गर्नुपर्ने सम्पदा र भूकम्पले भत्किएका मठमन्दिर, विहार, बहाल, सत्तल, पाटी, पोखरीमध्ये धेरैजसो निर्माण सम्पन्न भइसकेका छन् । केही सम्पदा निर्माणाधीन अवस्थामा रहेको ललितपुर महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले निर्माण भएका सबै सम्पदा पुरातात्त्विक शैलीमै पुनर्निर्माण गरिएकाे जानकारी दिनु भएकाे छ । ललितपुर महानगरपालिका–७ मा रहेकाे अमृतवर्ण महाविहार जीर्णोद्धार सकिएकाे छ । यस्तै व...