दुई विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबबीचको प्रतिस्पर्धासँगै शनिबार काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको पहिलो विजेताको टुंगो लाग्नेछ । नेपाल क्रिकेट संघ (क्यान)ले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पहिलोपटक आयोजना गरेको यो...
काठमाडौं : काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर्स–११ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। टियू क्रिकेट मैदान किर्तिपुरमा काठमाडौं मेयर्स– ११ ले टस जितेर फिल्डिङ रोजेको छ। पुलिस आज तेस्रो जितको खोजीमा रहेको छ। पुलिसले यसअघि आर्मी र बागमती प्रदेशलाई पराजित गरेको थियो। पुलिस लिग चरणको अन्तिम खेलमा जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ। पुलिसले ३ खेलमा ४ अंक जोडेको छ। काठमाडौंको यो तेस्रो खेल हो। पहिलो खेलमा बाग
नेपाल पुलिस क्लब काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा पुगेको छ । मंगलबार भएको खेलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई तीन विकेटले पराजित गरेको हो ।
मंगलबार नै भएको अर्काे खेलमा...
सोमपाल कामीको उत्कृष्ट ब्याटिङमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा आर्मीले काठमाडौं मेयर ११ लाई पाँच विकेटले...
दीपेन्द्र सिंह ऐरीको शतकीय इनिङ र पवन सर्राफको उत्कृष्ट बलिङका बाबजुद नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा पराजय व्यहोरेको छ । पुलिस अर्काे विभागीय टोली एपिएफसँग एक विकेटले पराजित...
१२ फागुन, काठमाडौं । मेयर कप क्रिकेट प्रतियोगिता फागुन २२ गतेदेखि सञ्चालन हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा हुने प्रतियोगिता नेपाल क्रिकेट संघ क्यानले फागुन २२ देखि २९ गतेसम्म त्रिवि क्रिकेट मैदान र मूलपानी …
आगामी फागुन २२ गतेदेखि ‘काठमाडौं मेयर कप–२०७७’ क्रिकेट प्रतियोगिता हुने भएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा फागुन २२ गतेदेखि २९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने नेपाल क्रिकेट संघका सचिव असोक नाथ प्याकुरेलले जानकारी दिएका छन् । प्रतियोगिता टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा ह...
काठमाडौं। मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) र काठमाडौं महानगरपालिका बिच आज सम्झौता भएको छ ।मेयर कप क्रिकेट आयोजना गर्न काठमाडौं महानगरपालिकाले क्यानलाई रु ५० लाख सहयोग गर्ने भएको छ ।