धवलशमशेरले भने- अब मेयर लड्दिन

नेपालगञ्ज– राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एवं नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशमशेर राणाले अब मेयर नलड्ने उद्घोष गरेका छन्। पार्टीले आयोजना गरेको आम सभामा मेयर डा. राणाले दुई पटक मेयर भइसकेकाले अब संघमा जाने बताए । ‘२०५४ र २०७४ सालमा मेयर भएँ। यहाँका सबै बाटो, नाली, तालतलैया संरक्षण भइसके, मेयर डा. राणाले भने, मेयर हुँदा नेपालगञ्जको […]

सम्बन्धित सामग्री

भरतपुरकी मेयर दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’द्वारा सम्मानित भएकी छिन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका...

आजदेखि पोखरामा मेयर सम्मेलन

पोखरा । पोखरामा आज (शुक्रबार)देखि मेयर सम्मेलन हुँदै छ । पोखरा महानगरको आयोजनामा ६ महानगरको सम्मेलन हुन लागेको हो । सम्मेलनमा ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुनेछन् । महानगरले हालसम्म गरेका काम, राम्रा अभ्यासको अनुभव आदानप्रदान लगायत विषयमा छलफल हुनेछ । यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज […]

मेयर शाहद्धारा सम्पदा क्षेत्रको अवलोकन

काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरभित्र रहेका सम्पदाको अवलोकन गरेका छन्। शुक्रबार मेयर शाह, उपमेयर सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालसहितको टोलीले स्वयम्भूस्थित धर्मचक्र पार्क, तमोवहाः क्पाः पाछेँ,...

मेयर बालेन्द्र साहले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले आगामी आर्थिक वर्षदेखि जनतासँग मेयर कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।आइतबार महानगरको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेका मेयर साहले महानगरको समग्र जनसरोकारका विषय, चासोको तथा खोजीका विषयमा प्रत्यक्ष रुपमा संवाद गर्ने बताएका हुन् ।यस्तो कार्यक्रम हरेक महिनाको पहिलो आइतबार सञ्चालन गरिने समेत मेयर साहले नगरसभामार्फत जानकारी दिए ।

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक

मेयर रेनु दाहालको चुनावी गीत सार्वजनिक महानगरपालिकाकी मेयर रेनु दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको छ । सत्ता गठबन्धनको मंगलबार बसेको बैठकबाट भरतपुरको मेयर माओवादी केन्द्रलाई दिने सहमति भएसँगै दाहालको चुनावी प्रचार गीत सार्वजनिक भएको हो ।माओवादीबाट दाहाल पुनः भरतपुरको मेयर उम्मेदवार हुन् । गीतमा मेयर दाहालको अग्रसरतामा भएका विकास निर्माणको कामको चर्चा गरिएको छ । भरतपुरमा चुनाव लड्न आउँदा नयाँ भएपनि छोटो समयमा मेयर दाहालले भरतपुरमा विकास निर्माणलाई तिव्रता दिएको उल्लेख छ ।विशेषगरि हिल्लामे स

सफाइ कर्मचारीद्वारा मेयर निवासमा धर्ना

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाका सफाइ कर्मचारीहरूले मेयर लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन्।आइतबार सफाइ कर्मचारीहरूले मेयर  साहले आफूहरूमाथि अन्याय गरेको आरोप लगाउँदै साहविरुद्ध नारावाजीसमेत गरेका छन्।जनकपुरधाम उपमहानगरका सरसफाइ कर्मचारीहरूले आइतबार  मेयर साहको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित निवास सामु धर्ना दिएका छन्।मेयर साहले आफूहरूलाई दुई महिना काममा लगाएर पुनः हटाएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरूको नारावाजीका कारण मेयर साह घण्टौंसम्म आफ्नो

अब मेयर लड्दिन : डा. राणा

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले अब मेयर नलड्ने बताएका छन् । पार्टीले आयोजना गरेको आम सभामा मेयर डा. राणाले दुई पटक मेयर भइसकेकाले अब सङ्घमा जाने बताएका हुन् । उनले भने, ‘२०५४ र २०७४ सालमा मेयर भएँ। यहाँका सबै बाटो, नाली, ताल तलैया संरक्षण भइसके, मेयर डा. राणाले भने, मेयर हुँदा […]

पोखराका मेयर जिसीलाई हृदयाघात

पर्वत :  पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयाघात भएको छ। मेयर जिसीलाई शुक्रबार बिहान हृदयाघात भएको र अहिले  पोखराकै मणिपाल अस्पतालमा मेयर जिसीको उपचार भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौंको ग्रान्डी अस्पताल ल्याउने तयारी भइरहेको बरालले बताए।

काठमाडौं मेयर कप क्रिकेट : काठमाडौं मेयर ११ विरुद्धको खेलमा आर्मी विजयी

काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौं मेयर ११ विरुद्धको खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजयी भएको छ

मेयर कपमा त्रिभुवन आर्मी र मेयर-११ खेल्दै

काठमाण्डौ - काठमाण्डौ मेयर कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज एक खेल हुँदैछ । त्रिभुवन आर्मी र मेयर-११ बिहान साढे ९ बजे कीर्तिपुर मैदानमा खेल्दैछन् । आर्मी उद्घाटन खेलमा शनिवार एपीएफसँग एक विकेटले पराजित भएको थियो । मेयर-११ ले हिजो भएको खेलमा वाग्मती प्रदेशलाई ९४ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आर्मीको कप्तानी विनोद भण्डारी र मेयर-११ को सन्दीप लामिछानेले गरेका छन् । मेयर-११ ले १ खेलमा २ अङ्क जोडेको छ ।