कोशी प्रदेश : मुख्यमन्त्री कार्की र आङ्वोबीच छलफल, तत्काल माओवादी सरकारबाट नबाहिरिने

विराटनगर । कोशी प्रदेशको सत्ताबाट माओवादीको बर्हिगमनका विषयमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की र नेकपा माओवादी कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोबीच छलफल भएको छ । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री कार्यालयमा आज कोशी प्रदेश सरकारबाट माओवादीको बर्हिगमनका विषयमा छलफल भएको हो । कोशी प्रदेश सरकारमा माओवादीका एक राज्यमन्त्री सहित ४ जना मन्त्रीहरू रहेका […]

सम्बन्धित सामग्री

कोशी प्रदेश : मुख्यमन्त्रीको कार्यशैलीले सत्ता गठबन्धनभित्रै असन्तुष्टि

विराटनगर : लामो रस्साकशीपछि कोशी प्रदेश सरकारले पूर्णता पाए पनि मुख्यमन्त्री कार्कीको स्वभावका कारण चर्को विरोध हुन थालेको छ।गत असोज २७ गते गठबन्धनबाट विद्रोह गर्दै एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले शुक्रवार ४ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरे।तर सरकार विस्तार गर्दा मुख्यमन्त्री कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको भन्दै सत्ता गठबन्धन दलभित्रैबाट असन्तुष्टि उब्जिएको थियो। सहयात्री दल एकीकृत समाजवादी र आफ्नै दल नेपाली कांग्रेसले मुख्यमन्त्री कार्की गठबन्धनको भावनाविपरीत

प्रदेशवासीलाई निःशुल्क खानेपानी दिन्छौँ: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशवासीलाई खानेपानी निःशुल्क दिने तयारी प्रदेश सरकारले गरिरहेको बताएका छन्।...

मानवीय विकासलाई प्राथमिकता: मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश सरकारले मानवीय विकासलाई प्राथमिकतामा राखेको बताएका छन्।...

जनताको स्वास्थ्य र सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् । धनकुटास्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक  ढङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । मुख्यमन्त्री […]

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कार्की काठमाडौंमा

काठमाडौँ- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की काठमाडौं आइपुगेका छन् । प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको नियुक्ति पाएपछि उनी नेपाली कांग्रेसका नेता शेखर कोइरालाको काठमाडौंस्थित निवास पुगेका छन् । मुख्यमन्त्री कार्कीले आइतबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिनुअघि उनी नेताहरू भेट्न काठमाडौं आएका हुन् । नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त […]

सांसदहरुलाई दुई घण्टादेखि कुराएर आएनन् मुख्यमन्त्री कार्की

काठमाडौं, १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभाको बैठक आज बसिरहेको छ । प्रदेश सभाको बैठकमा आधी घण्टाको समय मागेर बाहिरिएका मुख्यमन्त्री कार्की दुई घण्टा वितिसक्दा पनि अझै प्रदेश सभाको बैठकमा आएका छैनन् । ‘आधी घण्टाको समय मागेर मुख्यमन्त्री ज्यु बाहिरिनु भएको । दुई घण्टाभन्दा बढी भयो […]

सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार : मुख्यमन्त्री कार्की

विराटनगर, १५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासन र समृद्धिको यात्रामा प्रदेश सरकार अघि बढिरहेको बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित १६औँ गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले आम नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गरिरहेको चर्चा गरे । मुख्यमन्त्री कार्कीले इतिहासको गतिलाई कसैले पनि पछाडि धकेल्न […]

प्रदेश प्रहरीलाई ‘प्रविधि मैत्री’ बनाउछु : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुशासनको प्रत्याभूतिका प्रदेश प्रहरीलाई प्रविधि मैत्री बनाउने बताएका छन् ।  ३४ कोठे तीनतले नवनिर्मित वडा प्रहरी कार्यालय विराटनगर–७ स्थित भवनको उद्घाटन गर्दै उनले  शान्ति सुरक्षा अनिवार्य राख्‍न प्रविधिमैत्री प्रहरी हुनु पर्ने बताएका हुन् । उक्त भवन भौतिक पूर्वाधार विकास मन्त्रालय सहरी विकास तथा भवन...

कोशी प्रदेशको पुनः नामाकरण सम्भव छैनः मुख्यमन्त्री कार्की

उर्लाबारी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनःनामाकरण असम्भव रहेको बताएका छन्। आज मोरङको उर्लाबारी–३ मङ्गलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषियक, बहुसम्रदायिक, बहुविविधता र प्राकृतिक विविधतालाई मान्ने मुलुक भएका कारण फागुन १७ गतेको प्रदेशसभामा उपस्थित ९१ प्रतिशत सभासदले प्राकृतिक विविधतालाई आधार मानेर कोशी प्रदेश नामाकरण गरिएको हो। अब […]