सरकार विरोधी प्रदर्शनबीच रुसी सेना कजाक राष्ट्रपतिको अनुरोधमा कजाकिस्तान पुगेको छ ।थुप्रै दिनको विरोध प्रदर्शनपछि देशको सबैभन्दा ठूलो शहर अलमतमा मेसिन गनको आवाज सुनियो । अधिकारीले प्रहरी र विरोध प्रदर्शनकारीको मृत्युको पुष्टि गरेको हो ।अधिकारीका अनुसार प्रदर्शनका बेला करिब १८ सुरक्षाकर्मीको मृत्यु भएको छ । मेसिन गनको फायरिङमा दर्जनौं प्रदर्शनकारी पनि मारिएका छन् ।कजाकिस्तानमा तेलको मूल्यको वृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो तर पछि प्रदर्शनकारीले थुप्रै राजनीतिक मुद्दा पनि यसमा समावेश