काठमाडौं : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका छन्।गए राति एक टेलिभिजन सम्बोधनमार्फत उनले पूर्वी युक्रेनमा सेना पठाउन आदेश दिएका हुन्। उक्त क्षेत्रमा पृथकतावादी आन्दोलन जारी छ। आन्दोलनकारीलाई रुसले साथ दिँदै आएको छ। सोही क्षेत्रमा शान्ति स्थापनाका लागि रुसी सेनालाई पठाउन पुटिनले आदेश दिएका हुन्।उनको आदेशअनुसार रुसी सेना लुहान्स्क र दोनेत्स्कमा शान्ति स्थापनाका रुसी सेना बस्ने छ। दुवै क्षेत्र रुस समर्थित पृथकतावादी समूहको नियन्त्रणमा छन्।टेलिभिजन सम्बोधनमा पु