मुगु – कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा चालु आर्थिक वर्ष २०८२/०८३ को ११ महिनामा पर्यटक आगमन उत्साहजनक रूपमा बढेको देखिएको छ। वैशाख १
नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ ग्रहण गरेका हुन् ।
काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको सामना गर्न सरकार एकीकृत रूपमा अगाडि बढिरहेको बताएका छन् । विश्व स्वास्थ्य दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले सरकार जलवायु परिवर्तनका चुनौती र नयाँ–नयाँ रोगहरूको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेको बताएका हुन् । मन्त्री मेहताले मानिस र पशुपन्छीको स्वास्थ्य वातावरणसँग अभिन्न रूपमा […]
२४ चैत, काठमाडौं । जेनजी आन्दोलनपछि भएको प्रतिनिधिसभा चुनावले राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ निकट जित हासिल गरेपछि उक्त पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेको करिब दुईसाता पुग्न लाग्यो । यो बीचमा प्रतिनिधि सभाका …