अमेरिकामा वैधानिक रूपमा बसोबास गरिरहेका ८३ जना आप्रवासीहरूको एक समूहले राष्ट्रियतामा आधारित नयाँ प्रतिबन्धका कारण आफ्नो ग्रीन कार्ड प्रक्रिया रोकिएको भन्दै आइतबार संघीय अदालतमा मुद्दा दायर गरेका छन्। मेरिल्याण्डको संघीय अदालतमा दायर गरिएको उजुरीमा वादीहरूले युएससीआईएसका निर्देशक जोसेफ एड्लोलाई रोकिएका ग्रिनकार्ड आवेदनहरू पुनः अघि बढाउन आदेश दिन माग गरेका छन्। यस मुद्दामा ५७ मुख्य आवेदक […]
काठमाडौँ। कांग्रेस सभापति शेरबहादुर देउवानिकट नेता रमेश लेखकले विशेष महाधिवेशन पक्षधरले गठन गरेको वार्ता टोलीबारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिएका छन्। लेखकले नेपालन्युजसँग कुरा गर्दै वार्ता टोलीको विषयमा अनभिज्ञता जनाए। उनले ‘एउटै पार्टीमा छलफल र संवाद गर्न वार्ता टोली नचाहिने’ पनि दाबी गरे। देउवासँग वार्ता गर्न गगन-विश्वप्रकाशद्वारा चार सदस्यीय टोली गठन‚ को-को छन् टोलीमा? सोमबार […]
हेटौँडा। आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि बागमती प्रदेशमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। बामगती प्रदेश निर्वाचन अधिकृत गीता श्रेष्ठका अनुसार बागमती प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि विभिन्न दलबाट उम्मेदवारी दर्ता गराएका ६ उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिएको हो। बागमती प्रदेशमा एक महिला र एक अन्य गरी […]
काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष महाधिवेशन पक्षबीच वार्ता समिति बनेको छ । समितिमा संस्थापनबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखक छन् । उता विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, देवराज चालिसे र मधु आचार्य छन् । त्यस्तै विशेष महाधिवेशनले एकताका लागि विभिन्न शर्तहरू अघि सारेको छ । नेताहरूका […]
काठमाडौँ। विशेष महाधिवेशन आह्वान गरेका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संस्थापन पक्षसँग वार्ता गर्ने भएका छन्। पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग वार्ताका लागि गगन-विश्वले चार सदस्यीय वार्ता टोली गठन गरेका छन्। सोमबार राति गगन-विश्वले सभापति तथा उपसभापतिसँग वार्ता गर्न नेता प्रदीप पौडेल‚ गुरुराज घिमिरे‚ देवराज चालिसे र मधु आचार्यलाई कार्यादेश […]