लेस्टर सिटी फुल्हमसँग पराजित

काठमाडौं । लेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा फुल्हमसँग पराजित भएको छ । मंगलबार राति भएको खेलमा लेस्टर सिटी फुल्हमसँग १–० ले पराजित भएको हो । फुल्हमका लागि एलेक्सान्डर मित्रोभिचले निर्णायक गोल गरे । खेलको १७ औं मिनेटमा उनले गरेको गोल नै निर्णायक बन्यो । पराजित लेस्टर १७ अंक जोडेर १३ औं स्थानमा छ भने जितसँगै […]

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन् । राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २–० गोलले हरायो । खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपे । त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् । जितसँगै तीन अंक जोडेको लेस्टर ११ खेलमा आठ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । ख...

लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोलले हराएको हो । साउथह्याम्पटनका चे एडम्सले दुई गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए । त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ । अर्को खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोलले पराजित गरेको छ । एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । हिजो भएको पहिलो खेलमा  टोटनह्यामले उल्भ्सलाई १–० &nb...

साउथह्याम्पटनसँग लेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले पराजित गरेको हो । साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले दुई गोल गरे ।लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए । अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हराएको छ । फुलहमले ब्रेन्टफोर्डलाई […]

एफए कप : चौथो चरणबाटै बाहिरियो लेस्टर सिटी

लेस्टर सिटी एफए कप फुटबलको चौंथो चरणबाट बाहिरिएको छ । आइतबार राति भएको खेलमा नटिंगघम फरेस्टसँग ४-१ गोल अन्तरले पराजित हुँदै लेस्टर बाहिरिएको हो ।

अन्तिम खेलअघि शीर्षस्थानमा रहेको लेस्टर सिटी यसरी बाहिरियो युरोपा लिगबाट

इङ्लिस प्रिमियर लिग क्लब लेस्टर सिटी युरोपा लिगको समूहगत चरणबाटै बाहिरिएको छ। बिहीबार राति नापोलीसँग ३-२ गोलले पराजित भएपछि लेस्टरको अप्रत्यासित बहिर्गमन भएको हो। नापोलीसँग भिड्नुअघि लेस्टर समूहको शीर्षस्थानमा थियो। तर पछिल्लो हारपछि समूहको तेस्रो स्थानमा रहेर बाहिरिएको हो। ६ खेलबाट १० अंक भएको स्पार्टक मस्को शीर्षस्थानमा रह्यो भने समान अंक भएको नापोली दोस्रो स्थानमा […]

अग्रता जोगाउन नसक्दा लेस्टर सिटी बराबरीमा रोकियो

काठमाडौं, १ असोज । युरोपा लिग फुटबलमा लेस्टर सिटी नापोलीसंग बराबरीमा रोकिएको छ । बिहिबार भएको समूह सीको खेलमा लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको ९औं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले सुरुवाती अग्रता लिएको थियो । साथै, खलको हार्वे बान्र्सले ६४औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनायो । तर, खेलको ६९औं र ८७औं […]

एभर्टन र लेस्टर सिटी विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा एभर्टन र लेस्टर सिटी विजयी भएका छन् । एभर्टनले घरेलु टोली ब्राइटनमाथि २–० को सहज जित हात पारेको हो । दि अमेरिकन एक्सप्रेस कम्युनिटी स्टेडियममा शनिबार राति भएको खेलमा एभर्टनको जितमा डेमाराई ग्रे र डोमिनिक काल्भर्ट लेविनले गोल गरे । प्रतिस्पर्धात्मक खेलको ४१औं मिनेटमा डेमाराई ग्रेको गोलबाट एर्भटनले पहिलो हाफमा […]

लेस्टर सिटी बराबरीमा रोकियो

एजेन्सी। तेस्रो स्थानमा रहेको लेस्टर सिटी गएराती भएको इङ्लिस प्रिमियर लिगमा दश खेलाडीमा सिमित साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकिएको छ। बराबरीसँगै लेस्टरलाई शीर्ष चारको लक्ष्यमा धक्का लागेको छ। साउथह्याम्पटनका जानिक बेस्टरगार्डले दशौं मिनेटमै रातो कार्डको सामना गरेका थिए। ६१औं मिनेटमा जेम्स वार्ड–प्रोजले पेनाल्टीमा गरेको गोलबाट साउथह्याम्पटनले अग्रता लियो। लेस्टरका जोनी इभान्सले ६८औं मिनेटमा गोल गरे। साउथह्याम्पटन १४औं स्थानमा छ।

लेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं । लेस्टर सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा न्यूकासल युनाइटेडलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै लेस्टर तेस्रो स्थानमा उक्लेको हो । सेन्ट जेम्स पार्कमा भएको खेलको पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफमा तीन गोल भयो । ५५औं मिनेटमा जेम्स म्याडिसनले जेमी भार्डीको पासमा गोल […]