इंग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र फुलहम विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी र फुलहम विजयी भएका छन् । राति भएको खेलमा लेस्टर सिटीले लिड्स युनाइटेडलाई २–० गोलले हरायो । खेलको १६ औँ मिनेटमा लिड्सका रोविन कोचले आत्मघाती गोल गरेपछि लेस्टरले अग्रता बनाएको थियो । खेलको ३५ औँ मिनेटमा लेस्टरका हर्भे बर्नेस्ले गोल थपे । त्यसपछि दुवै टोलीले गोल थप्न सकेनन् । जितसँगै तीन अंक जोडेको लेस्टर ११ खेलमा आठ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । लिड्स युनाइटेड १० खेलमा ९ अंकका साथ १६ औँ स्थानमा छ । अर्को खेलमा फुलहमले एस्टनभिल्लालाई ३–० गोलले हरायो । ख...

सम्बन्धित सामग्री

इंग्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेडकाे कठिन जित

म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो खेलमा जित निकाल्न सफल भएको छ। नयाँ प्रशिक्षक टेन हेगको नेतृत्वमा रहेको म्यानचेस्टर युनाइटेडले सुरुवातमा लगातार दुई खेल गुमाएको थियो। बिहीबार भएको खेलमा लेस्टर सिटीमाथि १-० ले कठिन जित हासिल गर्दै युनाइटेडले अंक तालिका सुधार गर्‍याे। लेस्टर सिटी भने जारी सिजन लगातार खराब लयका कारण अंक तालिकाकको पुछारमा […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई हरायो

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति भएको खेलमा युनाइटेडले लेस्टर सिटीलाई १–० गोलले हराएको हो । लेस्टरको मैदानमा पाहुना टोली युनाइटेडले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । युनाइटेडका जाडोन सान्चोले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । जितसँगै लिगमा युनाइटेडले ५ खेलबाट ९ अंक जोडेको छ । युनाइटेड पाँचौं स्थानमा छ । समान खेलमा एक अंक जोडेको लेस्टर सिटी पुछारमा छ । अंकतालिकामा आर्सनल ५ खेलमा शतप्रतिशत नतिजासहित शीर्ष स्थानमा छ ।

साउथह्याम्पटनसँग लेस्टर सिटी पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी साउथह्याम्पटनसँग पराजित भएको छ । शनिबार राति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोल अन्तरले पराजित गरेको हो । साउथह्याम्पटनलाई जित दिलाउन चे एडम्सले दुई गोल गरे ।लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए । अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोल अन्तरले हराएको छ । फुलहमले ब्रेन्टफोर्डलाई […]

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाण्डाै – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, लिभरपुल, वुल्भ्स् र ब्रेन्टफोर्ड विजयी भएका छन् । गएराति भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० गोल अन्तरले पराजित गर्‍याे भने लिभरपुलसँग वाटफोर्ड पनि  २–० गोल अन्तरले नै पराजित भयो । यस्तै, चेल्सी ब्रेन्टफोर्डसँग ४–१ गोल अन्तरले पराजित हुँदा वुल्भ्स्ले एस्टोन भिल्लालाई २–१ गोल अन्तरले हरायो । यस्तै, गएराति नै भएका खेलमा म्यनचेस्टर युनाईटेड र लेस्टर सिटी, लिड्स युनाइटेड र साउथह्याम्टनले एक एक गोलको बराबरी खेले भ...

लेस्टर सिटीसँग पराजित भयो लिभरपुल

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा लेस्टर सिटी विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले लिभरपुललाई १–० ले पराजित गरेको हो । लेस्टरको जितमा लूकम्यानले ५९ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पराजित भएको लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अंक दूरी कम गर्ने मौका गुमाएको हो । […]

लेस्टर सिटी पराजित

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीलाई म्यानचेस्टर सिटीले पराजित गरेको छ । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा म्यानचेस्टरले लेस्टरलाई ६-३ गोल अन्तरले हराएको हो । यस जितसँगै म्यानचेस्टर सिटीले शीर्ष स्थानमा ६ अंकको अग्रता बनाएको छ। शीर्ष स्थानको सिटीले १९ खेलमा ४७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलको ४१ अंक रहेको […]

इंग्लिस प्रिमियर लिग: सिटी र लेस्टर  विजयी‚ चेल्सी रोकियो

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटी, लेस्टर सिटी तथा ब्रेन्टफोर्डले आ-आफनो खेलमा जित निकालेका छन्। म्यानचेस्टर युनाइटेडले भने शीर्ष स्थानको चेल्सीलाई बराबरीमा रोकेको छ।जितसँगै सिटीले शीर्ष स्थानको चेल्सीसँग अंक बराबरी गरेको छ। एक खेल कम खेलेको चेल्सी १२ खेलबाट २९ अंकका साथ शीर्ष स्थानमा रहँदा १३ खेलबाट २९ अंक बनाएको सिटी दोस्रो स्थानमा छ। शीर्ष स्थानको चेल्सीले आज राति म्यानचेस्टर युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ।उपाधि दाबेदार सिटीले वेस्टह्यामविरुद्ध पहिलो हाफमान

लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडकाे शानदार जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा लेस्टर सिटी पराजित भएको छ। लेस्टर सिटीमाथि वेष्ट ह्याम युनाइटेडले ४–१ को शानदार जित दर्ता गरेको हो। ४० औँ मिनेटमा आयोजे पेरेज सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लेस्टर सिटी १० खेलाडीमा सीमित भएको थियो। पहिलो हाफमा एक गोल खाएको लेस्टर सिटीले दोस्रो हाफमा तीन गोल […]

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल, लिभरपुल र लेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा आर्सनलले हेस्टह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । वेस्ट ह्यामले पहिलो हाफको २५ औं मिनेटमा गोल गर्दै अग्रता लिए पनि अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । वेस्टह्यामका कप्तान मार्को अर्नोटोभिकले गोल गर्दै शुरुआती अग्रता ...