काठमाडौं, १ असोज । युरोपा लिग फुटबलमा लेस्टर सिटी नापोलीसंग बराबरीमा रोकिएको छ । बिहिबार भएको समूह सीको खेलमा लेस्टरले नापोलीसंग २–२ गोलको बराबरी खेलेको हो । खेलको ९औं मिनेटमा आयोज पेरेजको गोलमा लेस्टरले सुरुवाती अग्रता लिएको थियो । साथै, खलको हार्वे बान्र्सले ६४औं मिनेटमा लेस्टरको अग्रतालाई दोब्बर बनायो । तर, खेलको ६९औं र ८७औं […]