युरोपा कन्फरेन्स लिग : बार्सिलोना र नापोली बराबरीमा, लेस्टर सिटी र रेन्जर्स विजयी

काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा बार्सिलोना र नापोलीले बराबरी खेलेका छन् भने लेस्टर सिटी र रेन्जर्स विजयी भएका छन् । बिहीबार राति भएको खेलमा बार्सिलोनाले इटालियन क्लब नापोलीसँग १–१ को बराबरी खेलेको हो । बार्सिलोनाका लागि फेरान टोरेसले पेनाल्टीबाट गोल गरेका थिए । नापोलीका लागि पिओट्र जिलिन्सकीले गोल गरेका […]