काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा लेस्टरलाई साउथह्याम्पटनले २–१ गोलले हराएको हो ।
साउथह्याम्पटनका चे एडम्सले दुई गोल गरे । लेस्टरका जेम्स म्याडिसनले एक गोल फर्काए ।
त्यस्तै अर्को खेलमा क्रिस्टल प्यालेसले एस्टन भिल्लालाई ३–१ गोलले हराएको छ ।
अर्को खेलमा फुलह्यामले ब्रेन्टफोर्डलाई ३–२ गोलले पराजित गरेको छ ।
एभर्टन र नटिङ्घम फरेस्टले १–१ गोलको बराबरी खेल्दै अङ्क बाडेका छन् । हिजो भएको पहिलो खेलमा टोटनह्यामले उल्भ्सलाई १–० &nb...