फ्राइडे रिलिज : दुई नेपालीसँगै हलिउड र बलिउड फिल्म हलमा

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत चारवटा फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्म 'माछा माछा','माया पिरिम', बलिउड फिल्म 'पति पत्नी और ओ' र हलिउड फिल्म 'नाइभ्स आउट' गरि चारवटा फिल्म प्रदर्शनमा आएका हुन्।  अभिनेता सौगात मल्ल स्टारर फिल्म 'माछा माछा' आजबाट प्रदर्शनमा आएको हो। फिल्ममा सौगात मल्ल र नम्रता

सम्बन्धित सामग्री

रोकिएन 'जारी'को आक्रामक व्यापार : दुई सातामै कमायो १४ करोड

काठमाडौं : नेपाली, बलिउड र हलिउड फिल्म थपिएर तेस्रो हप्ता लाग्दा पनि फिल्म ‘जारी’ को आक्रामक व्यापार रोकिएको छैन। सलमान खानको 'किसिका भाइ किसिका जान' र 'इभिल डेड राइज'जस्तो चर्चित शृंखलाले फ्राइडे रिलिज पाउँदासमेत जारीले शुक्रवारमात्र ३४ शो पाएको छ। शनिवारका लागि ३८ शो तय भइसकेको छ जारीको। जारीसँगै आएको बुलाकी र बिहे पास हलबाट उत्रिसक्दा वैशाख १ गतेबाट रिलिज भएको…

फ्राइडे रिलिज : हलमा 'घनचक्कर', 'जुगजुग जियो' र 'एल्भिस'

काठमाडौं : शुक्रबारदेखि तीनवटा नयाँ फिल्मले एकसाथ प्रदर्शन थालेका छन्। नेपाली फिल्म 'घनचक्कर' सहित बलिउड फिल्म 'जुगजुग जियो' र हलिउड फिल्म 'एल्भिस'ले एकसाथ प्रदर्शन थालेका हुन्। राज मेहताको निर्देशनमा बनेको फिल्म 'जुगजुग जियो'ले मल्टिप्लेक्समा सबैभन्दा धेरै २५ देखि ५० प्रतिशतसम्म शो पाएको छ। फेमिली कमेडी ड्रामा जनरामा बनेको फिल्ममा अनिल कपूर, वरुण धवन, किएरा अडवानी, नीतु कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। यतिवेला हलमा प्रदर्शनरत फिल्म मध्येमा दर

फ्राइडे रिलिज : दुई विदेशी फिल्मसँग भिड्दै नेपाली फिल्म 'घनचक्कर'

आज शुक्रवार एक नेपाली र दुई विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपालीतर्फ ‘घनचक्कर’, विदेशीतर्फ बलिउड फिल्म ‘जुगजुग जियो’ र हलिउड फिल्म ‘एल्विस’ रिलिज भएका हुन्। जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म ‘घनचक्कर’ ले दुई बेरोजगार युवाको कथा भन्छ। गाउँबाट राम्रो जीवनको लागि शहर पसेका  युवाहरुको कथा फिल्ममा छ। भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा…

फ्राइडे रिलिज : हलमा ४ नयाँ फिल्म, दबदबा 'केजिएफ २' कै

काठमाडौं : शुक्रबारदेखि चारवटा नयाँ फिल्मले प्रदर्शन थालेका छन्। नेपाली फिल्म मन्त्र, बलिउड फिल्म 'हिरोपन्थी २', 'रन वे ३४' र हलिउड एनिमेटेड फिल्म 'द ब्याड गाइज'ले एकसाथ प्रदर्शन थालेका हुन्। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म 'मन्त्र' हिमाली भेगको प्रेमकथामा आधारित रहेको छ। फिल्ममा सौगात मल्ल र दिया पुन मुख्य भूमिकामा देखिएका छन्। बुधबार भएको प्रिमियर सोमा फिल्मले सकारात्मक प्रतिक्रिया पाएको थियो। तर, हलमा शो भने निकै कम पाएको छ। मन्त्रले मल्टिप्ल

फ्राइडे रिलिज : हलमा नेपाली फिल्म ‘चुरीफुरी’

९ पुस, काठमाडौं । विदेशी चलचित्रले मात्र कब्जा गरेको नेपाली चलचित्रको बक्स अफिसमा शुक्रबारबाट नेपाली चलचित्रले आफ्नो उपस्थिति जनाएको छ । शुक्रबारबाट हलमा चलचित्र ‘चुरीफुरी’ रिलिज भएको छ । ऋषिराज आचार्यको निर्माण तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी जनरामा प्रस्तुत गरिएको छ । ‘चुरीफुरी’ले देशभरका मल्टिप्लेक्समा कमजोर शो पाएको छ । बलिउड र हलिउड […]

फ्राइडे रिलिज : प्रेम संसार, मर्दानी - २ र जुमान्जी द नेक्सट लेभल

काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत नेपाली फिल्म 'प्रेम संसार', बलिउड फिल्म 'मरदानी २' र हलिउड फिल्म 'जुमान्जी द नेक्सट लेभल' प्रदर्शनमा आएको छ। नेपाली फिल्म 'प्रेम संसार'लाई राम गौतमले निर्देशन गरेका हुन्। प्रेम सुनारको निर्माण रहेको यस फिल्ममा कविता नेपाली आयुष्मा कार्की, मोनिका दाहाल, बिविसा पाण्डेलगायतका कलाकारहरुले